Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजपुर–४ मा अधुरो कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्यको शिलान्यास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2025
3 shares
 मेवालाल यादव, रौतहट। राजपुर — रौतहट जिल्लाको राजपुर नगरपालिका–४ मा अवस्थित अधुरो कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्यको शिलान्यास सोमबार जनमत पार्टीका रौतहट क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार मोहम्मद आलम उर्फ बाबू साहेबले गरेका छन्।
कब्रीस्तानको संरचना निर्माणका लागि करिब २५ लाख रुपैयाँको बजेट पर्यटन कार्यालयमार्फत विनियोजन गरिएको जनाइएको छ। युवा नेता शेख नसिमले बजेटबारे जानकारी दिएका थिए। परियोजना कार्यान्वयनको जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको छ भने समितिको नेतृत्व मन्सारुल देवानले गरिरहेका छन्। शिलान्यास कार्यक्रमको प्रमुख अतिथि उम्मेदवार आलमले सम्बोधन गर्दै राजपुर–४ का जनताको दीर्घकालीन माग तथा समस्याहरूलाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको बताए। उनले कब्रीस्तानलाई व्यवस्थित तथा सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण आवश्यक भएको उल्लेख गरे।
  नेपाल र भारतका नागरिकहरु धार्मिक राेगी हुन् : बिचारक तथा विश्लेषक – Geli
   https://youtu.be/ZvXSoIa6AgM
स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवाल निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिलाई धन्यवाद दिएका छन्। शिलान्यास कार्यक्रममा राजपुर नगरपालिकाका पूर्व इन्चार्ज शेख फेराज, जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमदैद, राजपुर नगरपालिकाका पूर्व नगरप्रमुख शेख सकिल अख्तर, समाजसेवी बसिर खान, शेख सहुप, उपमेयर पदकी उम्मेदवार शेख सहिना, मो. रहमतुल्लाह लगायत उपभोक्ता समिति सदस्यहरू, पार्टी कार्यकर्ता, स्थानीय समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved