सप्तरी । जन्ति पुर्याए बेल्टार फर्किनेक्रममा उदयपुरकाे चौडण्डीगढी-५ बेल्हा र सिवाइबीच त्रियुगा नदीमा बस डुबेको छ ।
को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रबाहक बस हिजो राती ११को समयमा नदीमा डुबेको हो ।
हौदण्डीगढी- ५ सिवाई चौकीका असइ जगदिस प्रसाद मेहताका अनुसार रातीको समय थियो, होम्पायपको मुनिको भाग पानीले खोलिसकेको थाहा नहुदा गाडी नदीमा डुब्यो ।
यद्यपि बसमा चालक र सहचालकमात्र थिए भने उनीहरुपनि सकुशल रहेको प्रहरीले जनाएको छ ।
