Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म्यानमार भुकम्प पिडितलाई नेपाली चर्च समुदायकाे आर्थिक सहयाेग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2025
312 shares

दिपेश श्रेष्ठ,काठमाडौं । म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर मन्डले नजिकै थियो।

यो भूकम्प म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ। यस भूकम्पबाट हालसम्म ३,७३५ जनाको मृत्यु भएको छ भने,५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् । भूकम्पले म्यानमारका छ वटा क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ।

यसले ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ। यस भूकम्पले म्यानमारको पहिले नै जटिल मानवीय संकटलाई अझ गम्भीर बनाएको छ, जहाँ ३ मिलियनभन्दा बढी मानिसहरू विस्थापित भएका छन् र लगभग २० मिलियन मानिसहरूलाई सहयोग आवश्यक छ।

यस दुखद परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग प्रयासहरू जारी छन्, तर निरन्तर परकम्पहरू, संसाधनहरूको अभाव, र आसन्न मनसुन मौसमले उद्धार र पुनर्निर्माण कार्यहरूमा चुनौतीहरू थपेका छन्।

यसै सिलसिलामा नेपालमा रहेकाे ख्रीष्टियन संघ संस्थाहरुकाे अगुवाइमा नेपालका लागि म्यानरका महामहिम राजदुत म्याे मिन्ट मङ्गलाई नेपालका लागि म्यानमारकाे दुतावास ललितपुर स्थित भैँसेपाटीमा भेट गरि राहत सहयाेगकाे निमित्त केही रकमकाे चेक तथा नगद हस्तान्तरण गरेका छन्।

उक्त राहत सहयाेग हस्तान्तरणमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदकाे अगुवाइमा नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन
महासंघ नेपाल, नेपाल राष्ट्रिय मण्डलि सङ्गती, राष्ट्रिय गिर्जाघर निजि गुठि लगाएतकाे संघ संस्थाहरु थिए भने नेपाल ख्रीष्टियन राहत सेवाद्वारा साे राहत सङ्कलन गरिएकाे थियाे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved