Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशले भत्केको बिग्रेको सुधार्ने सुधारक चाहेको छ https://suchanachautari.com/32405/

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 22, 2025
18 shares

आज भन्दा ३०/३२ बर्ष अगाडि बाबुराम भट्टराई, माधवकुमार नेपाल अन्य बाहुन भन्दा खुब नाम चलेको आफुआफु भित्र घमण्ड गर्थे, अझै बाबुराम भट्टराई त एसियाकै टप जननेता डबल डिग्री हाेल्डर सिंहदरबार अगाडिको घर बिहान देखि बेलुकी सम्म प्रत्येक काेठामा घाम छिर्ने डिजाईनर हो भन्नु लगाउथे,

अर्को थप के हल्ला पनि फैलाउने गरिन्थ्यो भने कृष्ण पहाडी, उपेन्द्र देवकोटा र बाबुराम भट्टराई क्लास टपर तिनिहरु संग कसैले पनि प्रतीश्पर्धा गर्ने क्षमता राख्दैनन् भनिन्थ्यो । अब देश बनाउने यी ३ जना हो पनि हो भन्न लगाउँथे,

तर यसै बिच उता माधवकुमार नेपाल पार्टीको बलियो नेता भएकै कारण भित्र भित्र खड्ग प्रसाद ओली भन्ने बाहुनले बाहुनलाई खुईल्याउन यताउता गुडउपगुड झुन्ड भित्र छिर्थे र जिब्रो चपाउँदै कानेखुसी गर्थे,

त्यस ताका बाबुराम भट्टराई माधवकुमार नेपाल अन्य काँग्रेसी बाहुन भन्दा भयंकर फुर्तिला र भाषण गर्नसक्ने माहिर ठान्थे, जब खुल्ला मञ्चमा यी बाहुनहरु पालैपालो माइक लिएर भाषण गर्थे,

रत्नपार्कमा रहेकाे बेरोजगारी जत्थाले ती सबैको ठुलठुला भाषण पालैपालो सुन्दै दुई रुपियाँकाे पत्रिका एक दुईवटा किनेर पालैपालो पढ्थे, बेरोजगारी भित्र पनि ती भरौटे नेताहरुकाे भाषण सुनेर आफुआफु भित्र विभिन्न थरी विश्लेषणात्मक टिकाटिपणी पनि गरिन्थ्यो ।

बेलाबेलामा खड्ग प्रसाद ओलीले अन्य बाहुनलाई खुईल्याउने क्रममा सकारात्मक नकारात्मक हलचलले बजार पिटेको हुन्थे, अन्य बाहुनले पनि खड्ग प्रसाद ओली लिम्बू बस्तिकाे हलि गोठालो हो, यसले सबैको खुट्टा तान्ने काम गरिरहेका छन् भन्ने गरिन्थ्यो ।

हुन पनि पुर्ब झापामा गिरिजाप्रसाद कोईरालाकाे पकट ताेड्न खड्ग प्रसाद ओलि लागिपरेको खलपात्र भएर अन्य बाहुनले त्यति खेदो खन्ने गरिन्थेनन्, हुन पनि हालकाे केपी बा: लिम्बू बस्तीमा पनि हली गाेठालाे गर्दै लिम्बू समुदाय भित्र पनि मान्छे भाँड्ने ठुलै हलचल ल्याउने खलपात्र रहेकाले पनि हाेला लिम्बू समुदायले खड्ग प्रसाद ओलीलाई बाँदर खेदाई गरेको भन्ने हल्ला थियो ।

त्यस बेला देखिको बाहुन जुँगाकाे लडाइँ र चतुर्‍याइँकाे असर अहिलेसम्म चलिरहेको छ । जब नेतृत्व तहमा सुरुवात नै यस्तै गलत तत्वहरुले सत्ता कब्जा गरेका छन्, । तर केही सकारात्मक पक्षहरु पनि थियोे जुन सकारात्मक पक्षलाई तिनकै नकारात्मक पक्षले खप्लक्कै खाईदियाे ।
तिनका पछाडि हात धोएर लाग्ने चाहिँ दलित आदिवासी थिए, तिनकै नक्कल गरेर रुदै भाषण गर्ने पध्मरत्न तुलाधर र गाेरे बहादुर खपाङ्गीहरु कता हराए गुमाए तर सकारात्मक पक्षलाई सदुपयोग गर्न नसकेर अहिले हामी नागरिक नाजुक परिस्थितिमा पिल्सिएका छौँ ।

चाहेर हाेस नचाहेर हाेस त्यस ताका मदनकुमार भण्डारी जिवराज आश्रीत मार्नेहरु बाहुन भित्रै थियाे, त्यसबेला सुनेकाे बागलुङ कार्यक्रम सकिने लगत्तै काठमाडौ फर्किने क्रममा थियो तर उतैबाट चितवन जानुपर्ने भन्दै काठमाडौमा हल्ला फैलाउने तिनैकाे बिचमा सन्दिग्द ज्यानमाराहरु घुसेकाे थिएछ ।

उम्केकाे माछा ३ धार्नी भने झैँ मदन भण्डारी एक निडर र कुशल योजनाकार गुमाएको अहिले सबैले महसुस ग्लानी जिवित मात्रै छ । मदन भण्डारी विभेद रहित जननेता नै भएकाले अहिले बुझ्दा यस्ता ब्याक्तित्व अहिलेको अबस्थामा धेरै खाँचो थियो भन्ने पनि गरिन्छ ।

राम्रालाई पाखा लगाउने धुर्त ठग समाज भँडुवा जस्ता कुलंघारेलाई हामीले नचाहेर पनि पटकपटक सत्ता हस्तान्तरण गर्नुपर्ने कारण कसरी उत्पन्न भयो ? यो प्रस्न आदिवासी आफैंले मनन गर्नुपर्ने बेला भएको छ ।

जब २०५१ माघ २ गतेबाट बाबुराम भट्टराई बाहुन लगायतका अमर लामा दाइकाे पछि पछि लाग्ने म पनि बाबुराम भट्टराईकाे झाेले बनेर हिड्ने क्रममा अन्य बाहुनकाे बकम्फुसे गफ भन्दा बाबुराम भट्टराईकाे योजना ठिक लाग्थ्यो ।

बाबुराम भट्टराईलाई समानुपातिक प्रणालीको बारेमा हामीले जानीनजानी सुनाउदा सहजै भन्ने गर्थे जनजाति दलित उठ्दैनन्, तिनिहरु उठेकाे भए साथ दिने गाेरे बहादुर खपाङ्गीले बाेल्ने सेतामगुराली अगी बढाउने थियो भन्थे, । दलित त हाम्रै जात संग अनुहार मिल्ने हुदा फरक पर्दैनन् भन्थे, ।

हुन पनि दलितहरुकाे अनुहार करिब बाहुन संगै अनुहार मिल्दोजुल्दो रहेकाले त्यतातिर मेरो ध्यान र विवेक पुग्दैन् थियाे । अहिले आएर बुझ्दा दलित भन्नेहरु र खसहरु चाहिँ एउटै पृष्ठभूमिमा पर्नेरहेछ । दलित खसकाे आफ्नो इतिहास रहेछ । रैथाने लगायत दलित खस सबैकाे भाषा, पिलि धर्म सबै इतिहास नै सखाप पारेको तितो यथार्थहरु तहसनहस पारेर सखाप भएको छ ।

इतिहासमा जे होस अब दलित आदिवासी रैथाने समुदायले गम्भीर हुनुपर्ने ठिक समय आएको छ । पुजारी बाहुनले देशलाई निकास दिन नसक्ने हुदा यथार्थ बाहुन जातले नै बुझ्नुपर्छ । यो लान्छना होइनन् कि महसुस हो । हामी सबैले चाहेकाे सन्तुलित समाज, सुसुज्जित शान्ति अमनचयन, सबै समुदायको बराबरी हकअधिकार र समतामूलक समाबेशिता हो ।

हामी माझ सुन्दर भुगो र धैर्यवान क्षमता जिवित छ । अथाह स्रोत साधन प्रशस्तै छन् भने सीप सिर्जना गर्ने हातहरु बेकारमा थन्किएको छ । भने पढेलेखेर विदेशीएका कर्मठ युवाहरु स्वदेश फर्किन आतुर छ । म संगै अनेक दुख पीडा झेल्ने गरिब बाहुन पनि मेरा कुरा सुन्छन् , मेरै जस्तो गुनासो गर्छ, देश बिगार्ने त बाहुनले नै हुन भन्न थालेका छन ।

यहाँ कसैले कसैलाई हराउनु र जित्नु छैन, यो समाज सुन्दर र देशलाई समृद्ध बनाउने सच्चा पहिचानको आधारमा १०+१ प्रदेशको नाम सहितलाई पुर्णता दिन सकियो भने हामीले चाहेको र भनेकै जस्तो सबैकाे अस्तित्व सहअस्तित्वमा दायित्व बोधमा सुन्दर स्वर्ग जस्तो देश बन्नेमा सजिलैसँग अनुमान लगाउन सकिनेछ, भत्केको बिग्रेको सुधार्ने सुधारक चाहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved