Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भव्यरुपले सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2025
48 shares

भक्तपुर । यस वर्षको पुनरुत्थान (इस्टर) महोत्सव २०८२ काठमाडौं उपत्यका लगायत देशैभर रहेका इसाई धर्मालम्बीहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाएका छन् ।

उपत्यकाका विभिन्न चर्चद्वारा आयाेजित ” उपत्यकाव्यापी पुनरुत्थान महाेत्सव” नाम दिएर भक्तपुरको चारदोबाटोस्थि किङ्ग बैंकेटको खुल्ला ठाउँमा सम्पन्न भएकाे छ।

उक्त  उपत्यकाव्यापी पुनरुत्थान महोत्सवमा काठमाडौं उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा रहेका सयौं चर्चहरूबाट हजारौं ख्रीष्टियनहरूको सहभागितामा पुनरुत्थान महोत्सव मनाइएको हो ।

बिहानै आ–आफ्नो चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रामा सहभागी हुँदै बिहान ९ बजे कार्यक्रम स्थलमा पुगी पुनरुत्थान महोत्सवमा सहभागी भएका थिए ।

पा. रविनकाजी बैद्यले सञ्चालन गरेकाे उक्त महोत्सव समारोहको कार्यक्रममा कार्यक्रम संयोजक पास्टर डिल्लीराम पौडेलले स्वागतको मन्तव्य राखेका थिए भने,  नेपाली इसाई मण्डली कालाेपुलका अगसवाहरुकाे अगुवाइमा सङ्गीत तथा आराधना झुण्डले आराधना सेवाका साथ साथै साङ्गीतिक माहोल बनाएका थिए ।

औपचारिक आराधना सेवाको कार्यक्रम पछिकाे दाेश्राे सेसनकाे सांस्कृतिक कार्यक्रम भने सञ्चारकर्मी कुमार सुनाम अब्राहामले गरिरहँदा  विभिन्न चर्चका युवाहरू तथा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुति द्वारा कार्यक्रमलाई मनाेरञ्जनातमक बनाएका थिए ।

देशका निम्ति प्रार्थना गरिरहने ख्रीष्टियन धार्मिक समुदायले याे पटक भक्तपुरमा साे कार्यक्रम आयाेजना गरेका हुन् , किनभने याे शहरमा विभिन्न बाहानाका बावजुद काठमाडौंमा विभिन्न समुहद्वारा अन्य कार्यक्रमहरु पनि आयाेजना गरिएकाे काे थियाे यसर्थ फरक ठाउँ तयगर्न याे समुदाय बाध्य भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved