Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओखलढुंगा युथ फाउण्डेसनद्वारा विपन्न एकल महिलालाई खाद्यान्न र कपडा सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2021
300 shares

ओखलढुंगा युथ फाउण्डेसनले ८० वर्षिया वृद्धा एकल महिला कलिमायाँ भुजेललाई खाद्यान्न र कपडा सहयोग गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –ं३ जंगले स्थित एक अति विपन्न वृद्धा महिलालाई कार्यक्रमका बीच २० हजार बराबरको खाद्यान्न र कपडा सहयोग हस्तान्तरण गरेको हो ।

युथ फाउण्डेसनले नुन, तेल, चामल, चिउरा, दाल,चाउचाउ, बिस्कुट र चिनी लगायत खाद्यान्न वृद्धाको घरैमा पुगेर सहयोग गरेको युथ फाउण्डेसनका अध्यक्ष ओमकुमार शाक्यले बताए । यस्तै वृद्धालाई बस्नको लागि समस्या भएकाले पासापुचः गुठी युकेले फाउण्डेसनलाई उपलब्ध गराएका त्रिपाल, म्याटेस, दुई ओटा ब्लाङकेट पनि वितरण गरिएको उनले बताए ।

कोरोना कहरमा एकल महिलालाई खान र बस्नको लागि सहयोग पुगोस् भन्ने हेतुले उक्त वृद्ध महिलालाई सहयोग गरेको ओखलढुंगा युथ फाउण्डेसनले जनाएको छ । उक्त महिला एकल रहेको र आफन्तहरु पनि नभएकोले एक्लेै बासको घरमा बस्दै आएको भनेर गाउँलेहबाट खबर आएकोले उक्त राहत सामाग्री लिएर फाउण्डेसन वृद्धा महिलाको घरमा पुगेको थियो ।

यसैबिच फाउण्डेसनका उपाध्यक्ष प्रबिण शाक्य र सचिव दिपक श्रेष्ठले वृद्धालाई ब्यतिगत रुपमा केही नगद, लत्ता कपडा र खाद्यान्न समेत सहयोग गरेका छन् ।

ओखलढुंगा बजारका ३० जना भन्दा माथि युवाहरूले व्यक्तिगत खर्चमा सञ्चालन गरेको फाउण्डेसनले दिन दुःखीहरूलाई विगत देखिनै सहयोग गरिरहेको छ । सामाजिक कामलाई आगामी दिनहरूमा पनि निरन्तरता दिईने फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved