Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्राधिकरणबाट कुलमान हटाएकाेमा रास्वपा उदयपुरकाे विराेध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 26, 2025
123 shares

आकाश मगर,उदयपुर । सरकारले नेपाल विद्युन प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएकाे विषयलाई लिएर रास्वपा जिल्ला उदयपुरले विराेध जनाएकाे छ।

पार्टीको झण्डा व्यानर लाेगाे विना नेपालको राष्ट्रिय झण्डा मात्रै लिएर प्रदर्शन गरेको सभापति कार्कीले बताए । आम देशभक्त युवा जनसमुदायलाई जाेड्ने सबैलाई सकारात्मक संदेश फैल्याउने उदेश्यले राष्ट्रिय झण्डा मुनि बसेर विरोध जनाएको सभापति कार्कीले जानकारी दिएका हुन ।

बुधबार बेलुका उदयपुरको सदरमुकाम गाईघाट पिपल चाेकमा नाराबाजी सहित नेपालको नक्सा बनाएर राष्ट्रिय झन्डा राखेर काेणसभामा बाेल्दै सभापति कार्कीले सरकारले कुलमानलाई हटाउदै बत्ती निभाएर देश लुटपाट गर्ने योजना बनाएको आराेप लगाएका थिए ।

उज्यालोमा देश लुटपाट गर्दा जनताले थाहा पाउने भएकोले सरकार बत्ती निभाउन बाध्यता भएको कार्कीले बताए । सरकारले आफुहरूले गरेको आन्दोलन विराेधलाई बिथोल्ने धरपकट गरे आफुहरु टाेलटाेल बाट आन्दाेलित हुन बाध्य हुने र उक्त परिस्थिति जन्य घटनाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए । कार्यक्रममा रास्वपाका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved