Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजबादी मोर्चाको बैठकमा एपि नागरिक पार्टी अध्यक्ष दल मर्दन कामी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 26, 2025
48 shares

अबिन मेन्याङबाे,काठमाडौं ।  समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आमूल परिवर्तन नागरिक पार्टीले आव्हान गरेको छ ।

आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता जनाएको छ।

 यथास्थितिवादी र प्रतिगमनकारी तत्वहरू सक्रिय हुनथालेका छन् । आम उत्पीडित जनताको संघर्ष र २० औं हजारौंको बलिदानबाट प्राप्त संविधान र अधिकारलाई कमजोर पारेर जनताको अधिकार हत्याउन खोज्ने यस्ता प्रतिगमनकारी तत्वहरूको कुचेष्ठा र सडयंत्र विरुद्ध संघर्ष गर्नु आम दिदीबहिनी दाजुभाइको कर्तव्य हो।  नेपालको राजनीति इतिहासमा पटकपटक २०औं हजार शहीदहरूको त्याग ,तपस्या ,बलिदान र आन्दोलनहरूले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशीता सहितको संवैधानिक अधिकार स्थापनामा भएको हो । सत्ता र शक्तिको आडमा सरकारमा पुगेका केही लोभिपापी एकाधिकारवादी यथास्थितिवादी र त्यसका पक्षपातीहरूको नालायकी कुशासन र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको देखेपछि, प्रतिक्रियावादीहरू सलबलाउनु र शक्तिशाली बन्दै जानु दुर्भाग्यपूर्ण भएको छ जसको क्रियाकलापले पछिल्लो वर्तमान परिस्थिति गणतन्त्रको रक्षा र देशको समृद्धिका लागि ठूलो चुनौती बढीरहेको सबैमा जगजाहेर छ । यसर्थ चैत १५ गते समाजवादी मोर्चा, नेपाल र अन्य सम्बद्ध दलहरूले गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको रक्षार्थ गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट समर्थन र एक्यवद्धता गर्दै, आमूल परिवर्तन नागरिक पार्टीले सम्पुर्ण न्याय प्रेमी, देशभक्त र गणतन्त्रका पक्षधर शक्तिहरूलाई यस सभामा सहभागी हुन हार्दिक अनुरोध गरेको छ ।

आज मोर्चाका नेता महेन्द्र राय यादव लागयतको नेताहरुसंगको भेटघाटमा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट पनि १५ गतेको आन्दोलनमा आफुहरुको सकृय सहभागीता रहने समेत बताउनुभएको छ।त्यस्तै उनले यो सबैको संघीय,लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको रक्षा सबैको दायित्व भएकोले मोर्चाले सबै पक्षलाई आव्हान गर्नु पर्ने समेत बताउनु भयो।

संघीयता र लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको संरक्षण समाजवादी मोर्चाको मात्रै नभएर आम नागरिकको जिम्मेवारी हो सबै सचेत हौं।जनताको अधिकार बिरोधिका विरुद्ध खबरदारीका लागि १५ गते सशक्त सहभागी बन्न समेत कामीले अपिल गरेका छन  ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved