काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले ‘प्रचण्ड’को फोटो जलाएका थिए ।

