Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

होलिमा रंगियो अशोक दर्जिको घर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 15, 2025
384 shares

युवराज रेग्मी, गौरादह । झापाको कमल गाउँपालिका कमलनगर जेसीजद्धारा होली पर्वको अवसरमा अशोक दर्जिको घर रङ्गाउने कार्यक्रम सम्पन गरेको छ । रंगहरुको पर्व होलि अर्थात फागु पुर्णिमाको अबसरमा सामाजिक सद्भाव विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न गरेको कमलनगर जेसीजले जनाएको छ ।

जेसीजले आफ्नो बार्षिक कार्यक्रम बमोजिम सस्थागत सामाजिक उत्तर दायित्व ( सिएसआर ) अन्तगत कमल गाउँपालिका वडा न ६ रत्नपुर चौकमा रहेको अशोक दर्जीको घरमा शुक्रबार रङ्ग लगाएर होली पर्व मनाएको हो।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक कमलनगर जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी मिलन पौडेलले जानकारी दिए। कार्यक्रमको प्रायोजक रोज् पेन्टस कमल ३ केर्खाले गरेको थियो ।

घर रङ्गाउने कार्यक्रम पश्चात् कार्यक्रममा सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा समाजसेवी सन्तोष भण्डारी, कमलनगर जेसीजका आजीवन सदस्यहरु जेसी राजन ढुंगाना, जेसी उमानाथ भण्डारी, जेसी प्रेम सापकोटा, कमलनगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी हेम दहाल, वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत, वर्ष २०२३ का अध्यक्ष रिजु कार्की, २०२५ का पदाधिकारीहरु, सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

फरक क्षमता भएका अशोक दर्जीको परिवारलाई स्थायी बसोवासको लागि विभिन्न देश बिदेशमा रहेका सहयोगीमन हरुको आर्थिक सहयोगमा सोहि वडाका सामाजिक अभियन्ता सन्तोष भण्डारीको पहलमा कमलनगर जेसीजले उक्तघर निर्माण सम्पन्न गरि अशोकलाई हस्तान्तरण गरेको थियो । साथै होलिको अबसरमा सोही घर रङ्गरोगन गरि कमलनगर जेसीजले २०८१ को होली पर्व मनाएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved