Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेता खराब हाे गणतन्त्र हैन, गणतन्त्रकाे विकल्प राजतन्त्र हैन, काँग्रेस नेता उपेश नाैबाग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2025
42 shares

काठमाडौं । २४० बर्ष शासन गरेर जनताबाट तिरस्कृत भएर दरबारबाट जनताले हटाएकाे राजतन्त्र भन्दा गणतन्त्र असल रहेकाेले राजावादीहरुले सडकमा राेईलाे गर्नु कुनै औचित्य छैन। नेपाली इसाई नगरिक संघका केन्द्रीय अध्यक्ष तथा ललितपुर जिल्ला नेपाली काँग्रेसका नेता उपेश नाैबागले आज सूचना चाैतारी डट कमकाे आधिकारिक च्यानल CHAUTARITV-HD मा अन्तरवार्ता दिने क्रममा उक्त कुरा बताएका हुन्।

चप्पल पड्काउँदै शहर पसेका नेताहरुले आफू र आफ्ना नजिककाहरुलाई मात्र राज्यकाे सुविधाकाे भागिदार बनाउँदा केही जनता आक्रान्त भएर याे गणतन्त्र भन्दा राजतन्त्र ठिक भनेर सडकमा आएका हुन् तर, “नेता खराब हाे गणतन्त्र हैन, गणतन्त्रको बिकल्प राजतन्त्र हैन” नेता नाैबागले भने।

अर्काे प्रसंगमा, गणतन्त्रकाे उपलभ्दिमा क्रिस्चियन समुदाएले के पाए त भन्ने प्रस्नमा, २०७२ काे संविधान पछि देस सबै धार्मिक समुदायको साझा भयाे तर, यहि देस सबैकाे साझा भएकाे नचाहने तत्वहरुले गणतन्त्रकाे पूर्ण अनुभुति लिन सकेकाे छैन यधपी राजतन्त्रमा भन्दा गणतन्त्रमा केही सहज छ, उपेशले थपे। राजनितिमा नेतृत्वतहरुकाे एकलकाट्टे प्रबृत्तिका कारण राजतन्त्र चाहियाे भन्न भास्य परिणत गरिय जसरिनै क्रिस्चियन समुदायमा पनि जनै फुकालेर धर्म परिवर्तन गरेर आर्थिक चलखेल गर्दै समुदायलाई बदनाम गर्ने अगुहरुलाई देश निकाला गरेर भएपनि क्रिस्चियन समुदाय सुधार गर्ने बताएका छन्।

विभिन्न देशबाट नेपाल छिरेर संबंधित निकायलाई प्रलाेभनमा गर्दै नेपाली नागरिकता लिँदै चर्च चर्चमा पसेर धर्म प्रचार गर्ने,बालगृह,बाईबल कलेज जस्ता विभिन्न बाहानामा सक्कलि क्रिस्चियनहरुलाइ डलरेकाे पगरी भिराउने गलत ब्यक्तिहरुलाई खेदेर भएपनि समुदाय सफा बनाउनु पर्छ र याे काम छिट्टै सुरु हुने उपेश नाैबागले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved