Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पर्साकाे कालिकामाई गापाकाे विभिन्न ठाउँको सडक हिलाे मै,सम्बन्धित निकाय खै ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021
725

रंजित चौरसिया, वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे विभिन्न ठाउँमा सडक मर्मत अभावमा खराब भएर हिलाे मै भएकाे छ । गाउँपालिकाकाे वडा नं. ५ मा पर्ने बलुवा गाउँकाे सडक मर्मत अभावमा जिर्ण भएकाे कारण हिलाे भएकाे स्थानियहरुले वताएका छन् । बलुवास्थित शम्भु पासवानकाे घरदेखी महिन्द्र पासवानकाे घर सम्म र अर्काे बाटाे शम्भु पासवानकाे घरदेखी साहेब पासवानकाे घर सम्म बाटाे बिग्रेर हिलाे मै भएकाे हाे ।

 

बाटाे हिलाे मै भएका कारण आवतजावत गर्न समेत समस्या भएकाे स्थानिय आनन्द कुमारले वताए । ३ महिनादेखी बिग्रेकाे सडक मर्मतकाे लागि वडाध्यक्ष पवन तिवारीसंग बारम्बार भन्दा पनि बाटाे मर्मत हुन नसकेकाे उनले गुनासाे गरे । वडा नं. ५ मा पर्ने बलुवा टाेलमा बढी दलित समुदायकाे बसाेबार भएका कारण जनप्रतिनिधिहरुकाे ध्यान पुग्न नसकेकाे स्थानियहरुकाे गुनासाे छ । यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ काे विभिन्न ठाउँमा बाटाे हिलाे मै भएकाे स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार भेडिहारीकाे उत्तर टाेल, दक्षिण टाेल र सानाे गदियानीमा बाटाे खराब भएकाे छ ।

 

आर्थिक मसान्तकाे अन्तिममा मनसुन सक्रिए भएपछि नालाकाे निर्माणकाे काम भएपछि पानीकाे निकास नभएर बाटाे हिलाे मै भएकाे हाे । सानाे गदियानीमा थाेरै पानी परे पनि बाटाेमा हिलाे हुने गरेकाे छ । खाेला सफाईमा ४० लाख खर्च गाउँपालिकाले जिर्ण भएकाे बाटाे मर्मत गर्न नसके पनि खाेला सफाईमा ४० लाख खर्च गरेकाे छ । आर्थिक बर्ष २०७७/०७८ काे याेजना अन्तर्गत उपभाेक्ता समिति मार्फत भएकाे खाेला सफाईमा ४० लाख खर्च भएकाे गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल कुमार राैनियारले वताए ।

 

माेटाे रकम कमाउनकाे लागि विना कामकाे नदी सफाई गाउँपालिकाले गराएकाे स्थानियहरुले वताएका छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले बढी कमिशन आउने भएपछि नदी सफाई गराएकाे स्थानियहरुकाे आराेप छ । यस्तै, गाउँपालिकाबाट भएकाे माटाेपुरी ग्रेबलकाे याेजनामा पनि अनियमितता भएकाे स्थानियहरुले वताएका छन् । गाउँपालिकाकाे वडा नं. २ ठुलाे गदियानीकाे मुखिया जिकाे पाेखरीदेखी सानाे गदियानी सम्म र वडा नं. २ भेडिहारीदेखी वडा नं. ४ काे बलुवा सम्म भएकाे माटाे पुरी ग्रेबलकाे याेजनामा अनियमितता भएकाे स्थानियहरुले आराेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved