आकाश मगर, उदयपुर । उदयपुर जिल्लाको त्रीनपा ८ राजाबास पुल नजिक बाटो काट्दै गरेकि महिलालाई ठक्कर दिदा गम्भिर घाईते भएकि छिन्।
घाइते ६१ बर्षकि टिकामाया कार्किको उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्तहरुले जानकारि दिए। प्र•१ ०५ ००१ प ८३५९ नम्बरको मोटर साईकल चालक उदयपुरगढि गाउपालिका ७ अधेरिका बर्ष २० का दिबस दाहाल हुन , दाहाल अहिले जिल्ला प्रहरि कार्यलय उदापुरको नियन्त्रणमा छ ।
