Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तराष्ट्रिय नारी दिवस : कृपा केसी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2025
102 shares

कुकुर तिहारमा सडकका कुकुरलाई पूजा गर्ने अनि बाँकी दिन दुर्व्यवहार गरेजस्तै लाग्छ मलाई त ! मैले नारीहरूलाई कुकुरसँग तुलना गर्न खोजेको होइन तर समाजले धेरै पटक कुकुरलाईभन्दा नराम्रो र गलत व्यवहार गरेको देखिन्छ।

समाजमा आफनो छवी असल राख्नको लागि एकदिन महिला दिवस मनाउदैमा महिलामाथि गरिएको अत्याचारको पाप मेटिदैन !
यो कुनै feminism को नारा लगाको होइन, यो महिलालाई मान्छे जसरी व्यवहार गर्नु जस्तो आधारभुत कुरालाई प्रकाशमा लिएर आउने प्रयास हो।

  ” वर्षको ३६४ दिन महिलामाथि बलात्कार, हिंसा र आक्रमणले भरिएको हुन्छ अनि आजको एकदिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको औचित्य के त ? “

मैले केही दिन अगाडि Instagram मा एउटा reel देखेको थिएँ, जसमा श्रीमानले आफ्नी श्रीमतीलाई कुटेर सुन्निएको मुख देखाउँदै flex गरिरहेको थियो, आफुले कुटेपनी उसको वास्ता गरी औषधी पनि लिएर आएको छु भन्दै थियो। के यो श्रीमती कुटेपनी माया गर्छु भनेर देखाउने तरिका हो ?

अहिले सामाजिक सञ्जाल खोल्ने हो भने यस्ता घटनाहरू धेरै भेटिन्छन्। कति घटना हाम्रो कानसम्म पुग्छन्, अनि कति गुपचुपमै बिलाउँछन्।

“मलाई रिस उठेको थियो..!”
“मैले control गर्न सकिन…!”
“मैले रिसमा आँखा नै देखिन… !”
यस्ता बहानाले तपाईँको त्यो हिंसालाई जायज बनाउँदैन।

यो समस्या शिक्षाको कमीको कारण हो जस्तो मलाई लाग्दैन, किनकि पढेलेखेका,विद्वानहरुले आफ्नी श्रीमती, जीवनसाथी वा महिलालाई नराम्रो व्यवहार गर्छन्, जब कि समाजमा नारीको सुरक्षा, सम्मान र समानताको नारा लगाउँछन्।

अनि यो सबै बलात्कार, हिंसा, हत्या को कुरा मात्र होइन। यो कुरा हो महिलालाई सम्मान गर्ने, कदर गर्ने र सही व्यवहार गर्ने। एक दिनको लागि मात्र होइन, तर हरेक दिनको लागि।

यो अन्तर्राष्ट्रिय नारी दिवसमा म पुरुषहरूलाई शुभकामना दिन चाहन्छु। र यो शुभकामना तपाईँ हरेक पुरुषहरूका लागि एउटा reminder हो, महिलालाई सही व्यवहार गर्नको लागि, महिलालाई मान्छे जसरी व्यवहार गर्नको लागि।

अन्तराष्ट्रिय नारी दिवसको शुभकामना !♥️

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved