आकाश मगर, उदयपुर। त्रयिुगा नगरपालिका वडा नं ९ राजावासमा शुक्रबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहिबार साझ मात्र बोलेरो दुर्घटनामा एकै घरको दुई दिदी बहिनिले ज्यान गुमाएर त्रसित भएको गाईघाट शान्त हुअन नपाउदै आज साझ ५ बजेको समयमा मदन भण्डारी राजमार्ग मथाने टोल स्थति प्रदेश १–०५–००१ ह ०३१० नम्बरको अटो बाटो काट्ने क्रममा सोही दशिावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालकिा ७ का वाराङ्री बस्ने २६ बर्षिय अजय लिम्बुको मृत्यु भएको हो । जल्लिा ट्राफकि प्रहरी कार्यालय उदयपुरका अनुसार लम्विुको छााती र पेटमा चोट लागेको थयिो ।
उपचारको लागि तत्काल जल्लिा हस्पटिल उदयपुर पुराएकोमा ६ बजे लिम्बुको मृत्यु भएको हस्पटिलले घोषणा गरेको थियो। लिम्बुको शव जल्लिा अस्पताल राखएिको छ । अटो चालक त्रियुगा नगरपालकिा ७ बस्ने ३८ बर्षिय भुसेलाल दनुवार सहति मोटार साईकल र अटो जल्लिा प्रहरी कार्यालय उदयपरले नयिन्त्रणमा लएिर अनुसन्धान गररिहेको छ ।
