Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2025
132 shares

काठमाडौ।  नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजार (बरमहलमा) दिउँसो ११ बजे देखि सुरु भएको थियो पार्टीको अध्यक्ष माेहम्मद रिजवान अन्सारी को सभापतित्वमा बसेको बैठकमा प्रदेश २ को सांसद तथा पूर्व सूचना,संचार तथा गृह मन्त्री विमला अन्सारी ज्यू को उपस्थिति थियो ,पार्टीको महासचिव अनन्त क्रान्ति उपाध्यक्ष सीमा खान उपमहासचिव जनक कार्की सचिव दिनेस पाख्रिन वरिष्ट नेता विजय डंगोल रेणु डंगोल लगायत उपत्यकामा रहने सबै केन्द्रीय स्तरको नेताहरुको उपस्थिति थियो ।

बैठको पहिलो प्रस्ताव मा स्थानीय जनताको हित विपरित निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा ससक्त भएर विरोध गर्ने र रीङ्कु सदा को बलात्कार पछि को हत्या को न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने निर्णय पारित भयो ।
उक्त बैठकमा पार्टीको सबै नेताहरुले आफ्नो प्रतिवेदन पनि राख्नु भएको थियो प्रतिवेदन राख्ने क्रममा पार्टीको अध्यक्ष मोहम्मद रिजवान अन्सारी ज्यूले अहिलेको मूख्य राजनैतिक समस्या भनेको दलीय निरङ्कुशता हो सत्ता चलाइरहेको पार्टीहरुले राष्ट्रिय ढुकुटी रित्याउने मात्र नभएर विदेशी ऋण समेत डोल्याइ देशलाई रित्याइरहेको कुरा प्रष्ट पार्नु भयो साथै उहाँले वर्तमान राजनीतिक नेतृत्व राजनीतिक दलहरूको कारण आक्रमण्यताको कारणले देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको आरोप लगाउनु भएको छ। अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने तर्फ र राजा आउ देश बचाउ भन्ने नाराका भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा पर्दा परिरहेको छ।

सरकारले यसलाई अभिलम्ब पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती गरी र कानुनी दायरामा ल्याउन यो बैठक माग गर्दछ भन्ने प्रस्ताव पनि पारित भएको छ। यो समस्या बाट मुक्त हुन अब सम्पूर्ण शोषित पीडित उत्पीडित वर्गको राजनैतिक शक्तिहरू एक हुने पर्ने आवश्यकता भएको जानकारी गराउँदै हाल ८ दलीय मोर्चा बनाई मोर्चाको प्रमुख जिम्मेवारी आफैले सम्भाली रहेको कुरा बताउनु भयो ।

प्रदेश २को सांसद विमला अन्सारीले ज्यूले शोषित पीडित उत्पीडित वर्ग र समुदाय प्रति देशभरी जनजागरण अभियान को आवश्यकता भएकोले प्रदेश २ मा जनजागरण अभियान गरिरहेको र यो अभियान ७७ ओटै जिल्लामा गर्ने कुरा बताउनु भयो । पार्टीको महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टी देशको राजनैतिक शक्तिको एउटै मात्र विकल्प रहेको कुरा बताउनु भयो देशमा भएको बेतिथि र जनताको हितको लागी सैद्धान्तिक र वैचारिक रूपमा अघि बढ्ने पार्टी भनेको नेपाल संघीय समाजवादी पार्टी मात्र रहेको कुरा प्रष्ट पार्दै यो वर्तमान राजनैतिक अन्योल बाट मुक्त हुन जस्तो सुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरा राख्नु भयो । विगत देखि नै मुक्तिको लागी लड्दै आएको महासचिव ले दुई पटक सैनिक गठन सम्म गरेको कुरा कुरा स्मरण गराउनु भयो ।

बैठक को अन्त्यमा देशमा भएको सबै शोषित , उत्पीडित जनता लाई जनजागरण तथा संगठन विस्तार विस्तार अभियान अन्तर्गत संगठित गरी भरपर्दो राजनीतिक विकल्प निर्माण गर्न पार्टी शसक्त रूपमा अघि बढ्ने निर्णय गर्दै बैठक समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved