Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एच.बी. ताम्राकारलाई अमेरिकाको कुंगचिडो मार्शल आर्ट्सबाट विशेष सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 24, 2025
[webverse_shares]

काठमाडौं ।  पत्रकार एच.बी. ताम्राकार कुंगचिडो मार्शल आर्ट्स र यसको सिद्धान्तलाई समर्थन गर्ने उल्लेखनीय योगदानका लागि सम्मानित भएका छन्। उनलाई कुंगचिडो मार्शल आर्ट्सका संस्थापक तथा ग्रान्डमास्टर डा. सरोज के. जोशी र Trainer/Examiner डा. मेथ्यु जे. लेभीन द्वारा प्रशंसा पत्र प्रदान गरिएको हो।

२९ जनवरी २०२५ मा प्रदान गरिएको उक्त प्रशंसा पत्रले एच.बी. ताम्राकारको समर्पण, मेहनत र खेलकुदप्रतिको योगदानको कदर गरेको छ। मार्शल आर्ट्सको प्रवर्द्धनमा उनको समर्थनलाई विशेष मान्यता दिँदै, कुंगचिडो नेतृत्वले उनलाई सम्मान गरेको हो।

यो विशेष अवसरमा, एच.बी. ताम्राकारका साथै कुंगचिडो मार्शल आर्ट्सलाई समर्थन गर्ने तथा योगदान पुर्याउने अन्य धेरै प्रतिष्ठित व्यक्तित्वहरू पनि सम्मानित भए। जसमा कलाकारहरू, निर्देशकहरू, ब्ल्याक बेल्ट धारीहरू, अन्तर्राष्ट्रिय मास्टर्स, ग्रान्डमास्टर्स, सञ्चारकर्मी, पत्रकार तथा मिडियाका व्यक्तिहरू समेत समावेश छन्।

कुंगचिडो मार्शल आर्ट्स एक विशेष युद्धकला प्रणाली हो, जसलाई डा. सरोज के. जोशी ले स्थापना गरेका हुन्। यो विधालाई विश्वभर प्रवर्द्धन गर्नका लागि प्रशिक्षक डा. मेथ्यु जे. लेभीन ले पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

यस सम्मानले एच.बी. ताम्राकारको व्यक्तित्व र समाजसेवाको भावनालाई थप उचाइ दिएको छ। खेलकुद मात्र नभई समाजमा योगदान पुर्‍याउने हरेक क्षेत्रका व्यक्तित्वलाई उचित कदर गरिनु आवश्यक रहेको कुरालाई यो घटनाले पुष्टि गरेको छ।

खेलकुद, पत्रकारिता र समाजसेवाका लागि समर्पित व्यक्तित्वहरूप्रति यस्ता सम्मान निरन्तर हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved