Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुसमाचार प्रचारकाे दस दिने तालिम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 23, 2025
377

अबिन मेन्याङ्बाे, सुनसरी ।  धरान ११ स्थित न्यु लाइफ चर्चमा १० दिने ग्लोरियस बाइबल स्कुल समापन भएको छ। उक्त बाइबल स्कुल “ग्लोरियस बाइबल स्कुल” ग्लोरीयस चर्च मिचिगन अमेरिका द्वारा संचालनमा आएको हो।

१४ फेब्रुअरी देखि सन्चालनमा आएको स्कुल २२ फेब्रुअरीमा शनिबारको दिन दिक्षान्त समारोह गर्दै सम्पन्न भएको छ। १० दिनमा विद्यार्थीहरुलाइ सुसमाचार प्रचार कसरी गर्ने र वचन कसरी बाड्ने बारे अभ्यास समेत गराइएको थियो ।

बाइबाल स्कुलबाट दिक्षान्त विद्यार्थीहरुले आफुहरुलाइ यो सुनौलो अवसर दिएकोमा आयोजक चर्च र शिक्षक पास्टरहरुलाइ धन्यवाद दिएका थिए।

स्कुल बाट ३४ जना बिद्यार्थीहरु दिक्षान्त भएका थिए भने ३ जना बिद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका थिए जसमा पुजा परियार प्रथम, इज्याक तामाङ दित्तिय र तेस्रो एलिना राई भएका थिए।

बिद्यार्थीहरुलाइ सिकाइमा सहज होस् भनेर ४ समुहमा बिभाजन गरि बिद्यार्थीहरु सामुहिक छलफल,सामुहिक निर्णय गर्ने जस्तो कुरालाई पनि मध्यनजर राखिएको थियो।

स्कुलमा विभिन्न बिधा जस्तै बाइबलको परिचय
येशू ख्रीष्टको जीवनी र सेवाकाई,पवित्र आत्मा,आराधना र संगीत,अगुवापनको बोलावट – प्रेरित पावलको जीवनी र सेवाकाईबाट मिशन र सुसमाचार ,होमलेटिक्स – वचन कसरी अध्ययन, तयारी, र प्रचार गर्ने ,प्रेम, विवाह, र यौन
ईसाई परिवार र सेवाकाई भन्ने बारे पढाइएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved