काठमाडौँ । त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु फेला परेको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।
शंकास्पद बस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका छन् ।