Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ताप्लेजुङ विकास प्रेमी नागरिक समाजको आयोजनामा सद्भाव र्यालि सम्पन्न, स्थानिय नागरिक भन्छन् केबलकार बन्नु पर्छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 18, 2025
58

काठमाडौं ।  ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर सामाजिक सञ्जाल र पुर्वका केही शहरमा विवाद बढिरहेका बेला ताप्लेजुङबासी जनताहरु भने केबलकारको पक्षमा सडकमा निस्किएका छन् ।

आज मंगलबार केबलकार बन्नु पर्छ भन्ने मागराखेर ताप्लेजुङ जिल्लाकाे सदरमुकाम फुङ्लिङ बजारमा जिल्लावासीले ठुलाे हुलमा नागरिकहरुले सद्भाव र्‍याली निकालेका छन्।

सद्भाव र्‍यालीमा उपस्थित नागरिककाे भिडले यसाे भनेर नारा लगाए ।ताप्लेजुङ के भन्छ र? केबलकार ल्याउ भन्छर। स्थानीय के भन्छन् ?  केबलकार ल्याउ भन्छ ।

तीर्थयात्रीको सहज यात्रा, पर्यटन प्रवर्द्धन र जिल्लाको समृद्धिका लागि केबलकार अपरिहार्य रहेकोले केबलकार बन्नु पर्छ भन्ने उपस्थित नागरिकहरुकाे माग रहेकाे छ।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानरसहित नौमती बाजा, च्याब्रुङ नाच र विभिन्न जातजातिका सांस्कृतिक झाँकीले र्‍यालीलाई झन् आकर्षक बनाएकाे साे र्‍याली ताप्लेजुङ विकास प्रेमी नागरिक समाजको आयोजनामा बिहान ११ बजे सुरु भएको थियाे भने र्‍यालीले सदरमुकामका विभिन्न भागको परिक्रमा गर्‍यो।

स्थानीयहरूका अनुसार केबलकार बनेपछि पाथीभरा पुग्न सजिलो हुने, पर्यटक संख्या बढ्ने र जिल्लाको आर्थिक विकासमा टेवा पुग्नेछ। नागरिकहरूको एकतासहितको मागले सरकारको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved