Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

किन पुगे रातिकाे ११ बजे किराँत याक्थुम चुम्लुङको कार्यालयमा प्रहरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2025
48 shares

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले पहिचान मासिदिनका लागि  ‘राज्य आतंक’ फैलाइएको आरोपसमेत लगाएका छन् ।

राति करिब ११ बजे प्रहरी निरीक्षक दिवस कुँवरसहितको टोली किराँत याक्थुम चुम्लुङको कार्यालयको गेटबाट भित्र प्रवेश गरेका थिए । त्यतिबेला पहिचानवादी अभियन्ताहरु कार्यालय भित्र थिए ।

प्रहरीले कोठाको ढोका खोल्न भने पनि उनीहरुले खाेलेनन् । उनीहरुले कोठाभित्रैबाट फेसबुक लाइभ गर्दै प्रहरीहरु आफूहरुलाई पक्राउ गर्न आएको भन्दै पत्रकार, अधिकारकर्मी र अभियन्ताहरुलाई कार्यालयमा आइदिन आह्वान गरेका थिए । केही समयपछि अधिकारकर्मी र पत्रकारहरु आएपछि प्रहरीहरु फर्किएका थिए ।

बिशेषत यी सब किन भई रहेकाे छ त ?

२०७५ सालमा ताप्लेजुङको पाथिभरा मन्दिरमा केबलकार बनाउने संझाैता यति ग्रुप सँग भएकाे थियाे जसमा विभिन्न स्थानियहरु,बन कार्यालय, पाथिभरा रहेकाे फुङ्लिङ नगरपालिका लगाएत सँग। विभिन्न कारणबस साे संझाैताकाे म्याद सकिए पनि तत्कालिन समय देखिनै अरुण पूर्वका ९ जिल्लामा बसाेवास गर्ने तामाङ,लिम्बू लगायतका पहिचानवादि समुदायहरुले केबलकार बनाउनु हुन्न भन्ने माग राखिरहेका थिए।

यता पछिल्लाे समय काँग्रेस एमालेकाे गठबन्धन सरकार बने पश्चान पुन: केबलकार निर्माणकाे सुरु भयाे र अन्तत उद्याेग बाणिज्य संघका अध्यक्ष समेत रहेका व्यवसायी चन्द्र ढकालले साे केबलकार निर्माणकाे जिम्मा पायाे।

निर्माणकाे जिम्मा सँगै कम्पनिले केबलकार निर्माण गरिने क्षेत्रमा रहेकाे रुखहरु कटान गर्ने क्रममा आफ्नाे मुन्धुमि स्थल मुक्कुमलुङकाे अस्थित्व मासिने भन्दै आन्दिलित छन्। साेहि क्रममा केही ब्यक्तिहरुमाथि प्रहरीले गाेलि चलाएका थिए।

हिजै मात्र धरानमा केबलकार निर्माण पक्षका एक जनालाई पहिचान पक्षधरहरुले कालाे माेसाे दलेका थिए। उनै कालाे माेसाे दलिएका ब्यक्तिले धरान प्रहरीमा आफुमाथि भएकाे अभद्र ब्यबहारकाे बिरुद्धमा उजुरि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved