Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली हामी रहाैँला कहाँ, नेपालै नरहे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021
219 shares

दिपेश श्रेष्ठ
काठमाडौ । अहिलेको राजनितिक भाँजोले लथालिङ्ग देशको अबस्थामा यो देशको माया तिनिहरुलाई छ, जो हिजो अङ्ग्रेजहरुसंग युद्ध लडि आफ्नो चुमिको बलिदानी भएका सन्तानहरु, आदिवासि, जनजाति र यो देशको रैथाने मुलबासी बहुजनहरुलाई यो भनिरहँदा यो देशमा आश्रित ब्राम्हणबादी शासकहरुलाई नमज्जा लाग्छ, किनभने बास्ताबिकता यहि हो । सबै ब्राम्हण खराब होइन, केही बाँकी राखेर अरु खराब होला, जो सत्तामा छ उ यसै भारतको गुलाम भए तर केही सत्ताबाहिर रहेको र देशमा कितण्डले गाँजी सकेको देखेर पनि सत्य ओकल्न चाहेन ।

 

राजनिति, पदिय स्वार्थ, जातिय तथा धार्मिक स्वार्थभन्दा माथि राष्ट्रियता हुन्छ जो सबैलाई थाहा भएपनि बोल्न सकेन, देशको युवा शक्ति पाटीको कथा रटानमा बिक्यो । समाजसेवी र समालोचकहरुपनि स्वार्थी हुँदा देश भाडखालोमा ९५% खस्यो । यदि अब साच्चिनै राष्ट्रवादी र देशभक्ती हुन चाहने हो भने यो देशको लागि एकपटक यो देशको बहुजन मुलबासीहरु एकजुट हुने समय आएको छ ।

तर, कुन बहुजन उठ्ने ?

जनजाति नेताहरु कुर्सी र पदिय लालचको कारण एजेण्डा एउटै बोकेर ३ चिरा भएको छ, किन केशब सुर्यबंशी र कुमार लिङ्देनहरु एक ठाउँमा भएर एजेण्डा जनहितमा आवाज उठान गर्दैन । बुद्ध लाल मेचे र बीरलाल वालाहाङहरु किन एकै भएर मुलबासी मंगोलहरुको एजेण्डा उठान गर्न सक्दैन । पद र कुर्सीकै लागि किन आज एक आपसमा मिलाप हुन्न ।

जनजाति नेताहरु अशोक राई,आङकाजी जस्ता शाहसी र आटिला अगुवाहरुलाई आज के ले बाटो छेक्यो । र जो आदिवासि जनजातिहरुको निम्ति बर्षौदेखि लडिरहे ।
मधेसमा हेर्यो यस्तै छ, रिज्वान अन्सारी, हरिनन्दन लगायत बिश्वेन्द्र पास्वानहरु किन एउटै ठाउँमा रहेर मधेसको जनताको लागि आवाज उठाउन नसक्नेहरु ? माग र एजेण्डा चाँही एउटै लिने आखिर सबै पद र पैसाकै लालचीले आ आफ्नो बाटो लाग्ने होर ?

थर्कबहादुर, रघुविर सिंह तथा प्रेमबहादुर साथै बाबुराम लगायतका नेता अभियन्ताहरुलाई देश खाल्डोमा पसेको थाहा छ तर पनि किन बोल्देैन ? देश डुबाउने सत्ताधारी बाहुन होइन देश डुवाउमा जादा पनि बोल्न नसक्ने नामर्द तिनिहरु हो जसले जानेर पनि गरेन, सुनेर पनि बोलेन, आफु माथि चढ्न आफ्नै समुदायभित्र लुछाचुडीमा लाग्दा न समुदायको हितमा उसको भुमिका रह्यो न राष्ट्रियता माथि नै रहयो ।

त्यसैले स-साना गलले नै ठुलामुडाहरु पल्टाएर ठेगान लगाउन सकिन्छ तसर्थ सबै साना शक्तिहरु एकजुट नभए देश अब “जय नेपाल” लेखिन्न । “गय नेपाल” भन्ने समय आयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved