Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रमजीवी पत्रकारका अभिभावक जैसी सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2025
58

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी सामाजिक अवार्डबाट सम्मानित हुनुभएकाे छ। सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गर्नु भएकाे हाे ।

श्रमजीवी पत्रकारका अभिभावक जैसीलाई श्रमजीवी पत्रकारहरूको हकहितका पक्षमा दशकौँदेखि समर्पित भएकोमा सम्मान स्वरूप राष्ट्रिय अवार्डका लागि चयन गरिएको हो । सिजन मिडियाले अवार्ड प्रदान गर्दै भनेको छ, ‘अवार्ड प्रदान उहाँको समाजप्रतिको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्याङ्कन हो ।’

समाजमा गरेका अविस्मरणीय योगदानको कदरस्वरुप यो अवार्ड प्रदान गर्ने गरिन्छ । सिजन मिडियाले जैसीको कार्यकाललाई प्रेरणादायक र समाजका लागि महत्त्वपूर्ण बनाएको र यसको मूल्याङ्कन आवश्यक रहेको बताएको छ ।

‘जैसीले आफ्नो करियरको अधिकांश समय समाजका पिछडिएका र आवश्यकता परेका वर्गका लागि काम गर्न समर्पित गर्नुभएको छ । उहाँले श्रमजीवी पत्रकारका रूपमा समाजको हक र अधिकारका लागि आवाज उठाउनुभएको छ,’ सिजन मिडियाले भनेको छ ।

सिजन मिडियाले यस अवसरमा जैसीलाई आगामी दिनहरूमा अझै सफलता, सुस्वास्थ्य र रचनात्मक जीवनको शुभकामना दिएको छ । कार्यक्रमको उद्देश्य समाजका उत्कृष्ट व्यक्तित्वलाई सम्मानित गर्नु मात्र नभई समाजका लागि सकारात्मक योगदान दिन प्रेरणा प्रदान गर्नु पनि भएको सिजन मिडियाले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved