Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुक्कुमलुङ संरक्षण टाेलि र सरकार पक्षकाे मिलेन बार्ता, भाेलिबाट आन्दाेल अझ सशक्त हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 3, 2025
290

काठमाडौं । सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संरक्षण समितिका सहजीकरण समितिका संयोजक अमर तुम्याहाङको टोली सोमबार साँझ राजधानी काठमाडौंको होटल हिमालयनमा वार्ताको लागि पूर्ब सर्तहरु प्रस्तुत भएको थियो ।

सहजीकरण समितिले मुक्कुमलुङ/पाथिभराबाट प्रहरी फिर्ता हुनुपर्ने, केवलकारको काम बन्द हुनुपर्ने, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्ने सर्त राखेका थिए ।

वार्तामा सरकारी टोलीले बन्दीहरु रिहाइ गर्ने भनेपनि प्रहरी फिर्ता र केवलकार निर्माण बन्द गर्ने कुरा नमिलेपछि भोली (माघ २२)मा फेरी बस्ने गरी छुटेको सहजीकरण समितिको संयोजक अमर तुम्याहाङले बताए । आज कुरा नमिलेपछि यातायात बन्द निरन्तर हुने निर्णय भएको किरात याक्थुङ चुम्लुङका संघयि अध्यक्ष प्रेम एक्तेनले बताए ।

केवलकार खारेजी नभएसम्म बन्दलाई थप शसक्त बनाउने, चन्द्र ढकाल नेतृत्वको जीबीआईएमई बैंकको कार्यालय केन्द्रित कार्यक्रम गर्ने, केही दिनपछि विद्यालय र आमहड्तालसम्म पुग्ने छलफल भएको बैठकमा सहभागी जसपाका केन्द्रीय नेता रमेश राईले बताए ।

माग पुरा नभए माघ २२ गतेदेखि आम हड्तालको घोषणा भएपनि तात्काल यातायात बन्दलाई निरन्तर दिने बताइएको छ । आन्दोलनमा ११ वटा सामाजिक र ९ वटा राजनीतिक संगठनहरु सहभागी रहेका छन् ।

संघर्ष समितिको तर्फबाट संयोजक अमर तुम्याहाङ सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) वार्तामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved