Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2025
12 shares

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।आज बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले युवा पत्रकार राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

१३ सदस्यीय निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा तिलक योञ्जन , सचिवमा सन्तोष बेघा , सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन।

त्यस्तै सदस्यहरुमा सुरेश आले मगर , रविकिरण बान्तवा , विष्णुकुल श्रेष्ठ, सुजन राई , सौरभ मुखिया‘ए’, मिना नेम्बाङ , सुमन बेघा र डिके शेर्मा निर्वाचित भए ।

यसैगरी अधिवेशनको निर्वाचन कार्यक्रमबाट ८ जनालाई संघीय महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । महाधिबेशन प्रतिनिधिमा दीपिन राई, गणेशमान मुखिया, भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी , आनन्द गुरुङ , दिलकुमार लावती र सुशन राई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विष्णु सुब्बाले बताए ।

फोनिज झापाको नेतृत्व चयन गर्न सुब्बाको संयोजकत्वमा तारामणी सापकोटा र अनिलदेव राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित समिति र केन्द्रीय प्रतिनिधिहरुको नामावली संयोजक सुब्बाले घोषणा गरे ।सोहि अवसरमा निर्वाचित जिल्ला तथा संघीय महाधिवेशन प्रतिनिधिहरुलाई सपथग्रहण समेत गराईएको थियो ।

फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी , महासंघका जिल्ला अध्यक्ष एकराज गिरी, फोनिजका सल्लाहकार जलकुमार गुरुङ,समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, नेपाल प्रेस युनियन झापाका जिल्ला अध्यक्ष एकराज गिरी,प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष तीर्थ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा फोनिज झापाले आफनो रजत वर्षका अवसर पारेर स्मारिका विमोचन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved