Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक उद्योग वाणिज्य संघको ३३ औं साधारण सभामा पत्रकार राई सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2025
66 shares

By Dikendra 

झापा । झापा दमकका पत्रकार अनिलदेव राई पुरस्कृत भएका छन् । दमक उद्योग बाणिज्य संघले आज आफ्नो ३३ औ बार्षिक साधारणसभाका अवसरमा राईलाई नगद, सम्मान पत्र सहित पुरस्कृत भएका हुन् । उनलाई दमक नगरपालिकाकि उपप्रमुख रेगिना भट्टराइ प्रसाईं, संघका अध्यक्ष गोपाल गुरागाईले पुरस्कार प्रदान गरेका थिए।

झापा, शिवसतासि निवासी पत्रकार राई  लामो समयदेखि दमकमा बसेर पत्रकारितामा कृयासिल छन् । संघले बार्षिक साधारणसभाका अवसरमा एक जना पत्रकारलाई दमकको उध्योग, बाणिज्य लगायतका बिसयमा कलम चलाए बापत पुरस्कार प्रदान गरिआएको छ । पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ ।

उनिसहित संघमा योगदान पुरयाउने पूर्व यामनाथ आचार्य राजकुमार भटराई , गणेश श्रेष्ठ र धनपति बराललाई कार्यक्रम प्रमुख अतिथि नेपाल उधोग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । यसैगरी उत्कृष्ट व्यवसायी सम्मान बाट नुतन राइस मिल्सका रुद्रप्रसाद तिम्सिना, चाम्लिङ फोटो स्टुडियोकि रामदिपा राई, श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

साधारण सभाको बन्द सत्रमा अध्यक्ष गुरागाईंले संघको वार्षिक प्रतिवेदन, व्यवसायिक हित कोष सञ्चालक उपसमिति संयोजक ज्ञाननाथ पौडेलले व्यवसायिक हित कोषको प्रतिवेदन, तथा तृतीय उपाध्यक्ष रुबल अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved