Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दुई ठूला शेयर धनि बाहिरिए ग्लाेबल आइएमई बैंकबाट,काेशी प्रदेशमा खाता बन्दगर्ने अभियान चल्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2025
54 shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १८ व्यक्ति तथा कमपनी रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकमा ठूला १८ सेयरधनी रहेका छन् भने २ ठूला सेयरधनी बैंकबाट बाहिरिएका छन् । एक ठूला सेयरधनी भने थपिएका छन् । थपिएका सहित १८ व्यक्ति तथा संस्था रहेका छन् ।

बैंकका अनुसार बैंकबाट मंगल कलश इन्भेष्टमेन्ट प्रालि र डम्बर बहादुर मल्ल बाहिरिएका छन् । मंगल कलशको बैंकमा ४४ लाख ३० हजार ५४ कित्ता अर्थात १.२४ प्रतिशत सेयर स्वामित्व रहेको थियो । यस्तै डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको थियो । दुवैले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् ।

बैंकका नयाँ ठूला लगानीकर्ताको रुपमा गौरी श्रेष्ठको ‘इन्ट्रि’ भएको छ । श्रेष्ठको नाममा बैंकको २० लाख ५८ हजार ९३२ कित्ता अर्थात ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको १ करोड ७१ लाख ४१ हजार २५१ कित्ता अर्थात ४.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै आइएमई होल्डिङ्स प्रालिको १ करोड ३८ हजार २२७ कित्ता अर्थात २.७८ प्रतिशत, आएइमई इन्भेष्टमेन्ट प्रालिको ९० लाख ५६ हजार ७५ कित्ता अर्थात २.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा सुमित कुमार अग्रवालको ६५ लाख ८१ हजार ४८८ कित्ता अर्थात १.८२ प्रतिशत, बिष्णु प्रसाद न्यौपाने सेयर स्वामित्व रहेको छ ।

बैंकमा कन्टिनेण्टल इन्भेष्टमेन्ट प्रालिको ४१ लख ६३ हजार ५३४ कित्ता अर्थात १.१५ प्रतिशत, उत्तम कुमार नेपालको ३३ लाख ६२ हजार ९७४ कित्ता अर्थात ०.९३ प्रतिशत, नागरिक लगानी कोषको ३३ लाख १८ हजार ६४८ कित्ता अर्थात ०.९२ प्रतिशत, रण बहादुर शाहको २८ लाख ३२ हजार १८७ कित्ता अर्थात ०.७८ कित्ता, निमिष इन्भेष्टमेन्ट प्रालिको २६ लाख ८२ हजार ३२१ कित्ता अर्थात ०.७४ प्रतिशत, होमल्याण्ड डेभलपर्सको २६ लाख २७ हजार ८३९ कित्ता अर्थात ०.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै हेमराज ढकालको २४ लाख २६ हजार ३४७ कित्ता अर्थात ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको २२ लाख ९५ हजार ५६९ कित्ता अर्थात ०.६४ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको २२ लाख ४१ हजार ९५८ कित्ता अर्थात ०.६२ प्रतिशत, रिता मल्लको २० लाख १७ हजार ८१७ कित्ता अर्थात ०.५६ प्रतिशत, शारदा देवीको १८ लाख ९७ हजार ६८१ कित्ता अर्थात ०.५३ प्रतिशत र सन्दीप अग्रवालको १८ लाख ७१ हजार ७६८ कित्ता अर्थात ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

भने, उता ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणका क्रममा स्थानिय जनताहरुसँग बिवादका कारण काेशी प्रदेश अन्तरगतका जिल्लामा रहेकाे बैंकबाट जनजाति समुदायका बचतकर्ताहरुले बचत फिर्ता गर्न थालेका छन् भने,अधिकांशले खाता बन्द गर्न अभियान सुरु गरेकाे बुझिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved