Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिवसताक्षी अनेमसंघ समाजवादीको अध्यक्षमा बुद्धमाया थापा निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 27, 2025
15 shares

झापा । नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा मगर निर्वाचित भएकी छन ।

पुर्बकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा बनभोज कार्यक्रमसहितको अनेमसंघ शिबसताक्षी नगरको दोस्रो अधिबेशनबाट मगरको अध्यक्षतामा नगर कमिटी पुनर्गठन भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा शोभा श्रेष्ठ र गोमा आचार्य चयन भएका छन । सचिबमा बासुकी राजबंशी, सहसचिवमा देबिमाया तामाङ्ग, कोषाध्यक्षमा बिनिता राई सर्बसम्मत चयन भएका छन् ।

त्यस्तैं, नगर कमिटीको सदस्यहरुमा क्रमशः मैना राजबंशी, सारदा थापा, शुनिता बोखिम, इन्द्रकुमारी थेबे, शुसिला ताजपुरिय, जिली ताजपुरिया, कल्पना खड्का, र मिना केरुङ सर्बसम्मत चयन भएका छन् ।

अनेमसंघ समाजबादी झापाकी अध्यक्ष तथा नेकपा र्(एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीका सदस्य हरिमाया मैनालीको प्रमुख आतिथ्यता तथा शिवसताक्षी नगर अध्यक्ष दुर्गादेबी मिश्रको अध्यक्षतामा दोस्रो अधिबेशन सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथी अनेमसंघ समाजबादी झापा अध्यक्ष तथा प्रदेश कमिटी सदस्य हरिमाया मैनाली, नगर अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव नबिन इजम, नगर कमिटीका उपसचिव खेम मैनाली, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, अनेमसंघ झापाकी उपाध्यक्ष सरस्वती लिम्बू लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन पार्टीका कमिटी सदस्य सोमप्रसाद गुरागाईले गरेका थिए ।

कार्यक्रममा पार्टीका शिबसताक्षी नगर कमिटीका नेता तथा बौद्धिक व्याक्तित्व प्रकाशचन्द्र गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य अनिलदेब राई, ज्ञानेन्द्र निङलेकु, सन्तोष इजम, दिनेश थापा लगायतको नेताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved