Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट  शाखाकाे नयाँ कार्यसमिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 25, 2025
[webverse_shares]

मेवालाल यादव,रौतहट । पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट  शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको शाखाकाे सभाहलमा मधेस प्रदेश सभा सदस्य मा. शोभा साहको  विशेष उपस्थितिमा  कार्यसमिति घोषणा गरिएकाे हाे ।

कार्यसमितिका अध्यक्षमा सन्तोष पौडेल, उपाध्यक्षमा राकेश यादव ,  महिला उपाध्यक्षमा  पुजा जैसवाल , सचिवमा अभिमनु पटेल ,  सहसचिवमा मो. मोजिबुल्ला ,  समावेशी सहसचिवमा सोनु महतो ,  र कोषाध्यक्षमा  जितेन्द्र दास चयन भएका छन् ।

त्यसैगरी,  राधेश्याम साह , दिलिप पटेल , सत्येन्द्र प्रताप सिंह , अरमान उपाधाय , दिवेन्द्र साह , रौशन साह र  कार्यसमितिका सदस्य चयन भएका छन । त्यसैगरी सल्लाहकारमा रबिन्द्र साह , मोहम्द तन्बिर आलम , दिपक श्रीवास्तव , त्रिभुवन ओझा , शेख समिउल्ला , विश्वनाथ राम , समीर आलम, रमेश सिंह , सुमित यादव, मोह्मद अफताब हास्मी ,प्रवीण कुमार सिंह , मो. ओजिर आलम , अरबिन्द कुमार यादव , चन्दन कुमार महतो  चयन भएका हुन।

विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले कार्यक्रमलाई सम्बोधन गर्दै   श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् ।  सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गरिने बताएका छन् । सो कार्यका लागि  केन्द्र, प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आआफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने बताए  ।

प्रमुख अतिथिले मा. सोभा साहले कार्यक्रम सम्बोधन गर्दै पत्रकारिता कुनै पनि लोकतान्त्रिक देशको चौथो अंग हो। श्रमजीवी पत्रकारहरू समाजका आँखा, कान र आवाज हुन्। सत्यतथ्य जनसमक्ष ल्याउन, जनताको सवाल उठाउन, र अधिकारको पक्षमा खडा हुन उहाँहरूको भूमिका अतुलनीय छ। उहाँहरू समाजको मार्गदर्शन गर्ने र न्यायका लागि आवाज उठाउने सच्चा योद्धा हुनुहुन्छ ।

तर यो पेसा केवल सम्मान मात्र होइन, असंख्य चुनौतीले भरिएको छ। श्रमजीवी पत्रकारहरूले सधैं जोखिमपूर्ण परिस्थितिमा काम गर्नुपर्छ। सत्य बोल्दा धम्की, दवाब र असुरक्षाको सामना गर्नुपर्ने अवस्था छ। धेरैजसो श्रमजीवी पत्रकारहरू आर्थिक अभाव, पर्याप्त सुविधा र सुरक्षाको अभावको सिकार भएको छ ।आफ्नो पार्टी , प्रदेश सरकारबाट पहल गरेर श्रमजीवी पत्रकार सहयोग गर्ने छौं बताए।

सो श्रमजीवी पत्रकार संघ नेपाल कार्यक्रममा प्रमुख अतिथि मा. सोभा साह , विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसी , नेपाली काङ्ग्रेस रौतहटबाट चिरञ्जीवी प्रताप सिंह , नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रबिन्द्र साह , प्रेस मंचका रौतहट अध्यक्ष किशोरी यादव लगायत विभिन्न मिडियाका संचालक , पत्रकार , सम्पादकहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved