Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यायोख्या उदयपुरले प्रहरि दमनको बिरुद्व बुझाए जिल्ला प्रसाशनलाई ज्ञापन पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 15, 2025
66 shares

आकाश मगर,उदयपुर। उदयपुरमा मंगलबार यलदोङ ५०८५ मनाउँने क्रममा प्रहरीले गरेको ज्याजति प्रति किरात राई यायोख्खा उदयपुर, सुनसरी र केन्द्रीय समितिले आपत्ति जनाएको छ ।

प्रहरीको ज्याजतिको घोर भर्तसना गर्दै उदयपुर, सुनसरी र केन्द्रीय कार्य समितिले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सुनसरीको समेत उपस्थितिमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यायोख्खा प्रदेश सचिव राम पाण्डुपा राई सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै राज्य आफैले अशान्ती समाज निर्माण गर्न लागेको जनाए । संबैधानिक अधिकारको प्रयोग गर्दा एउटा समुदायप्रति राज्य किना अराजक बनेको भन्दै राईले प्रश्न समेत गरेको छ । नेपाल बहुल जाति र बहुसांस्कृतिक देश रहेको भन्दै आआफ्नो चाँडबाँड मनाउने अधिकार भएको भन्दै यसरी सरकार निरंकुश बन्ने हो भने देशमा आक्रन्त र अशान्ति फैलिने राईको भनाई छ ।

उनिहरुले मंगलबारको घटनामा आबद्ध प्रहरीलाई तत्काल कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । यसरी कसैको चाँडबाँड र अधिकारमाथी कुन्ठीत बने सरकार सँग जस्तो सुकै कदम चाल्न आफुहरु तयार भएको र यस बाट हुने क्षती सरकार आफैले बहोर्नु पर्ने जनाए ।

प्रदेश नं १ मा कोशी प्रदेश नामाकरण गरेर सरकारले ठुलो गल्ती गरेको र त्यसको विरुद्धमा पहिचानवादी संघ संस्था समुदायहरुले आन्दोलन तताईरहँदा यहि बेला तेलमा घ्यु तप्ने काम उदयपुर प्रहरीले गरेको उनिहरुको अरोप छ । ध्यानाकर्षण पत्र सँगै गाईघाटको मेनचोकमा कोण सभा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved