Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गीतकार संघ नेपालकाे १५ औं साधारणसभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 11, 2025
15 shares

काठमाडौं । गीतकार संघ नेपालकाे १५ औं साधारणसभा एवम् ७औं अधिवेशनबाट गीतकार वसन्त वित्यासी थापाकने नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि थापाकै अध्यक्षतामा रहेकाे संघको ७ औं अधिवेशनबाट गीतकार थापा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

थापाकाे नेतृत्वमा चयन भएकाे संघकाे कार्यसमितिमा उपाध्यक्षमा रमेश काेईराला, महासचिवमा टीका राई शिव, सचिवमा शितल कादम्बिनी, काेषाध्यक्षमा चेतन खतिवडा पुनः दाेहाेरिएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै कार्यसमितिमा सदस्यहरुमा ६ जना आवश्यक रहेकोमा ८ जनाकाे उम्मेदवारी परेकाे थियो । कार्यसमिति सदस्यहरुमा जीवन मुकारुङ, रमेश दाहाल, कमल पाैडेल, गाेविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी निर्वाचित भएका थिए ।

कार्यक्रममा प्रतिष्ठित गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने पूर्वमन्त्री वरिष्ठ गीतकार एसपी काेइराला, नेपाल सांगीतिक संघका महासचिव सुमन पण्डित, नारायण गाेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक केसी, संघका पूर्व अध्यक्ष याेगेन्द्रमणि दाहाल, शुभ मुकारुङ लगायतका वरिष्ठ गीतकारहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved