Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापा जिल्ला ईसाई समाजको नयाँ नेतृत्वमा पास्टर डम्बरबहादुर विश्वकर्मा, ११ सदस्यीय कार्यसमिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 6, 2025
29

डिकेन्द्र बस्नेत, झापा । झापा जिल्ला ईसाई समाजको ऐतिहासिक प्रतिनिधि सम्मेलन सोमबार दमक-५ स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। सम्मेलनले समाजको नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

कार्यक्रमको सञ्चालन पास्टर जगतनाथ पौडेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश ईसाई समाजका उपाध्यक्ष पास्टर आकाश थुलुङ राई रहनुभएको थियो भने प्रमुख वक्ता रेभरेण्ड पास्टर दानियल सुब्बा हुनुहुन्थ्यो।

निर्वाचन समितिमा पास्टर राजकुमार नाछिरिङ राई (संयोजक), रेभरेण्ड एनोस गजमेर, पास्टर जगतनाथ पौडेल, पास्टर बुद्ध बराईली, र पास्टर हरि थापाले भूमिका निर्वाह गर्नुभएको थियो।

नव गठित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन
जसको अध्यक्षमा पास्टर डम्बरबहादुर विस्वकर्मा (इसाहक), उपाध्यक्षमा पास्टर लाल बहादुर दाहाल, सचिव एल्डर तारा प्रसाद दाहाल, सहसचिव धन कुमार बेघा, कोषाध्यक्ष रञ्जना श्रेष्ठ तामाङ चयन भएका हुन । यस्तै समितिको सदस्यहरूमा, सीता पोख्रेल, पदम पुलामी, दिपा राई, काजीमान पन्धाक, गंगा प्रसाद आङ्बो, इसाहक गजमेर रहेका छन।

कार्यक्रमका क्रममा नव निर्वाचित सम्पूर्ण कार्यसमितिलाई प्रमुख अतिथि पास्टर आकाश थुलुङ राईसहित अन्य अतिथिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

झापा जिल्ला ईसाई समाजको यो ऐतिहासिक सम्मेलनले समाजको भावी दिशानिर्देश तय गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved