Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दृस्टिविहिन आमा घर भवन निर्माणकार्य सुरु हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 3, 2025
126 shares

मदन थम्बु।  ग्लोबल अन्लाईन टेलिभिजन र दृस्टिबिहिन आमा घर सामाजिक सस्था मिलेर दृस्टिविहिन आमाघर भवन नया निर्माण कार्य समिती बनायो ।

हाल अस्थायी टहरामा सुन्दरीजलको नयाँपाटी स्थित दृस्टिविहिन आमाघर बिगत ७ बर्ष देखि संचालन हुँदै आइरहेको छ । हाल ६८ जना दृस्टिबिहिन , अपाङ्ग , बालबालिका र बृद्धहरु बसोबास गर्दै आउनु भएको छ । जस्मा बालबालिका २९ जना रहेका छन उनिहरुको लागि पढाई खर्च एक जना बापत बार्षिक पढाई खर्च हुँदै आएको छ । यहाहरुको सहयोगको आवश्यकता परेको हुनाले हजुरहरुले सक्ने सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।

स्थाई भवन निर्माणका लागि मिति २०८१/ ८/२० गते गोकर्णेश्वर नगरपालिकाले जग्गा नक्सा पास गरि दिएको छ । उक्त जग्गा बेच्न नपाइने बसिन्जेल बस्न पाइने गरि जग्गा नगरपालिकाले दृस्टिबिहिन आमाघरलाई घर निर्माण गर्न कागजात गरि दिएको छ ।

दृस्टिविहिन आमाघर सामाजिक सस्था र ग्लोबल अन्लाईन टेलिभिजनको संयुक्तामा दृस्टिविहिन आमाघर भवन निर्माण समिति टेक बहादुर सार्की अध्यक्षतामा तपसिल अनुसारको भवन निर्माण समिति गठन भएको छ ।
१) अध्यक्ष : टेक बहादुर सार्की
२) उपाध्यक्ष : गोरख खत्री
३) कोषध्याक्ष : मिन बहादुर तामाङ
४) सचीव : मदन थामी
५)सह सचीव : पुजा पिप्ले मगराती
६) सदस्य : फतम बहादुर गुरुङ
७) सदस्य : शम्बु श्रेष्ठ
८) सदस्य : निबेस श्रेष्ठ
९) सदस्य : आश बहादुर तामाङ

गोकर्णश्वर नगर पालिका वडा नम्बर ४ मेलम्चीरोड स्थिति निर्माण हुँदै गरेको दृस्टिविहिन आमाघर भवन तिन कोरोड लागतमा निर्माणका लागि ग्लोबल अनलाइन टेलिभिजनलाई सूचना प्रचारप्रसार तथा आर्थिक सङकलन गर्न जिम्मेवारी प्रदान गरेको छ । सस्था र टेलिभिजनको सयुक्त भेलाल नया भवन निर्माण कार्य समिती चयन गरि दुई पक्ष बिच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved