Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचानलाई सर्वसम्मत स्वीकारेर अघि बढ्न यादवकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2024
[webverse_shares]

उदयपुर। नेपाल सरकारका उपराष्ट्रपति रामसहायकप्रशाद यादवले पहिचानलाई सर्वसम्मत स्वीकारेर अघि बढ्नु पढ्नुपर्ने बताएका छन् ।

सोमबार उदयपुरको चौदण्डीगढी–८ सावा स्थित सरस्वती माद्यामिक विद्यालयको ५० औं स्वर्णजयन्ती समारोहलाई सम्वोधन गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् ।

उक्त समाराेहलाई सम्वाेधन गर्नेक्रममा उपराष्टपति यादवले चाैदढण्डीगढी नगरपालिकालाई समुन्द्री सतहबाट करिव ३ हजार किलोमिटर उचाईमा रहेको एक ऐतिहासिक नगरपालिका भएको बताए ।

सामरिक तथा पुरातात्विक महत्व बोकेको चौदण्डीगढीसँग किरातहरुको इतिहास जोडिएको बताउँदै भने, ‘मध्येकालिन इतिहास बोकेको सेन वंशीहरुको आधिपत्य रहेकोको थियो भने कार्यकारीरुपमा किरातहरुले स्थानीय शासन गरेको ऐतिहासिक भूमि पनि हो ।’

चौदण्डीगढी ४ हजार वर्ष प्राचिन देखिएकोले यसको अस्तित्व र यस क्षेत्रमा किरातीहरुको उपस्थिती प्राग इतिहास रहेको उनको धारणा थियो । राष्ट्रपति यादवले यहाँको पुरातात्विक तथ्यहरुलाई उजागर गर्दै जगेर्ना गर्न आवश्यक रहेको पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमा रहेका भौतिक संरचनाहरुको संरक्षणगर्न आवश्य बताए । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको गन्तव्य बनाउन सके स्थानीय, प्रदेशमामात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुर्याउन मदत गर्ने उनले बताए ।

शिक्षा मानिसको आधार स्तम्भ भएकोले शिक्षाले मानिसलाई सचेत नागरिक बनाउछ उनले भने । कार्यक्रमका अर्का वक्ता संघीय सांसद डा. नारायण खड्काले शहरबजारका विद्यालयहरु भन्दा दुर्गम क्षेत्रका विद्यालयहरुलाई प्राथमिक्तामा राख्नु पर्ने बताए ।

उनले भने, ‘विकट र दुर्गम क्षेत्रको शिक्षाको अवस्था कस्तो हुन्छ भनेर आज मेरै सिफारिसमा उपराष्ट्रपति ज्यूलाईलाई अनुरोध गरेअनुसार यहाँको अवस्था बुझ्न निम्तो गरेको थिए ।’

यस क्षेत्रका विद्यालयहरुको अवस्था नाजुक भएकोले जनताको काम गर्छु भनेर जनताको विश्वासको मत लिनेले बढी दुर्गम क्षेत्रको अवस्थालाई प्राथकिक्तामा राख्नु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा नगर प्रमुख कालुमान लामाले क्षेत्रका विद्यालयहरुलाई सुधार्न प्रयास भइरहेको बताउँदै शिक्षा क्षेत्रले अलिकति फड्को मारेको बताए ।

अहिले निजि विद्यालयका शिक्षकहरुको तलव श्रमजीवी ऐन अन्तर्गत १७ हजार ३ सयमा नियुक्ति गरेर बैंकिङ स्टमबाट तलव भुक्तानी गर्न नयाँ नीति चाडै आउने मेयर लामाले बताएका छन् ।
कार्यक्रममा पूर्व मेयर खगेन्द्र राई, वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved