Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पास्टर भट्टराईलाई विना शर्त रिहा गर्न एपीएनकाे माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 24, 2024
12 shares

ख्रीष्टमा आस्था राखणने ख्रीष्टियन धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुशीयालीमा कैलालीको लम्की चुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा असाह्य बालबालिकालाई किताब बोक्ने झोला र स्टेशनरी बितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोप लगाई लम्की सामुदायिक चर्चका स्थानीय पाष्टर जन्मजय भट्टराईलाई पक्राउ गरिएकाेप्रति आमूल परिवर्तन नागरिक पार्टीले खेद ब्यक्त गरेकाे छ ।

भट्टराई पक्राउ परेकाे खबर पाउनासाथ साे पार्टीले प्रेस विज्ञप्ति जारी गरेका छ । अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ : नेपालकाे संविधानकाे धारा २६ (१) मा उल्लेखित धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने लिखित वाक्यांश,त्यसकाे मर्म,भावना,मूल्य र मन्यतालाईनै चुनाैती दिँदै पक्राउ गरिनु संविधानमाथिकै बलात आक्रमण हाे ।
धर्मनिरपेक्ष राष्ट्रमा राज्यको धर्म हुँदैन तर सत्ता र शक्तिको दुरुपयोग गरी हिन्दु बाहेकका अन्य धर्मलाई स्वीकार नगर्ने विभेदकारी रणनीतिका साथ एकल धार्मिक राज्यका रुपमा अघि बढ्नु खेद पूर्ण रहेकाे छ । यसबाट धार्मिक अल्पसंख्यक समूहलाई विभेद गरेको अनुभुति भएको छ । राज्यबाटै यस्तो हर्कत गरिनु संवैधानिक अधिकारको हनन् र घाेर अन्याय हाे ।

इसाई धर्मावलम्बीले हर्षाेल्लासका साथ मनाइने ख्रिष्टमसको अघिल्लो दिन विद्यार्थीहरुलाई पढ्नमा अझै उत्साहित हुन् भन्ने पवित्र उदेश्य राखेर सहयोग गर्नु अति उदाहरणीय कार्य हाे ।
राज्यले सहयाेग गर्न पर्ने ठाउँमा ब्यक्तिले सहयाेग गर्दा उल्टै केही हिन्दु अतिवादीहरुको उक्साहटमा धर्मपरिवर्तनको झुट्टा मुद्दा लगाई पक्राउ गर्नु बाँदरे प्रवृति मात्र नभएर संविधानकै बर्खिलाप हाे । तसर्थ झुट्टा मुद्दा लगाई पक्राउ गरिएका भट्टराईलाई तत्काल विना शर्त रिहा गर्न जाेडदार माग गर्दछाैं । जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved