Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारत गएका बीर बहादुर संपर्कमा नआउँदा परिवार चिन्तित,खोजी गरीदिन आमाकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2024
2.4K shares

कृष्ण कुँवर । पर्वत फलेवास नगरपालिका २ थापाठाना (खनार, शिम्ले) का बीर बहादुर कार्की पाँच बर्ष अघी काम गर्न भारत पुगेका थिए तर बिगत पाँचबर्षदेखी परिवारको संपर्कमा आएका छैनन्।

बीर बहादुर कार्की परिवारको संपर्कमा नआएको बारे जियोग्राफी न्यूज नेटवर्क प्रा.लि. द्वारा सञ्चालित  सूचना चौतारी डट कम अनलाईन संग कुरा गर्दै नजिकका छिमेकी मदनजंग कुँवरले- बुबा खीम बहादुर कार्की र आमा गोमा कुमारी कार्किका छोरा बीर बहादुर कार्की भारतमा गएको र परिवारको संपर्कमा नआएको बताए।

दुःख गरी हुर्काएको जवान छोरा पाँचबर्ष सम्म सम्पर्कमा नआउंदा कस्को आमा दु:खित हुंदिनन् होलार? बीर बहादुर सम्पर्कमा नआऊंदा आमा गोमा कार्की अत्यन्त चिन्तित भै, रोईरहने गरेको र छोराकै कारण आजभोली दुब्लाऊंदै गएकि छिन् । आमा भन्छिन्- के कारण, को संग चित्त बुझेन र तिमि सम्पर्कमा छैनौ? एकपटक मात्र भएपनि फोन गर, तिम्रो बोली एकपटक सुने भनेमात्र पनी म खुशी हुनेछु। गोमाले छोरालाई खोजिदीन सबैलाई आग्रह गर्ने गरेको मदन कुँवरले बताए।

भारत जानु अघी नेपाल प्रहरीमा जागिर खाएका थिए बीर बहादुरले, बीर बहादुरको श्रीमती र दुई छोरा छन्। बीर बहादुरलाई भारतमा कसैले देखेभेटेमा ९८६३०४४०४४ ९८६५४७१५१५
००९७१- ५५१५१०७४० मा खबर गर्न भारतवासी नेपाली हरुलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved