Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पथरीशनिश्चरे इसाई समाजद्वारा ख्रिष्टमस शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 15, 2024
522

By Dikendra

मोरङ । पथरी शनिश्चरे नगर इसाई समाजको आयोजनामा ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भव्यताका साथ आइतबार सम्पन्न भएको छ। ईसाई समाजले यलमवर चौकदेखि बुद्ध चौक, हुनमान मन्दिर लाइन, ट्राफिक चौक हुँदै पथरी बजार परिक्रमा गरेर पुनः यलमवर चौकमा र्यालीको समापन गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासीलाई ख्रिष्टमसको शुभकामना व्यक्त गर्नुभएको छ।

नगरका ३५ वटा चर्चहरूको संयुक्त सहयोगमा कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरिएको पथरी ईसाई समाजका अध्यक्ष पास्टर गोपाल राईले जानकारी गराउनुभयो।

कोशी प्रदेश ईसाई समाजका सल्लाहकार पास्टर रेभ. दानियल लिम्बुले येशु ख्रिस्टको बलिदानले सम्पूर्ण मानवजातिको पापको प्रायश्चित गरिदिएको सन्देश दिनुभयो।

ईसाई समुदायको चर्चित म्यूजिक ब्याण्ड हेफ्जिबाह र स्थानीय कलाकारहरूको आकर्षक नृत्यले कार्यक्रममा मनोरञ्जन थपिएको थियो ।

एक दशकभन्दा लामो समयदेखि पथरी नगरभित्र परमेश्वरको सेवामा समर्पित जीवन बिताउनुभएका अग्रज पास्टरहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा वडाध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने (लोकनाथ), उद्धवराज बस्नेत, नविन कार्की, युवा व्यवसायी एवं सुनाखरी माविका विव्यस अध्यक्ष प्रदिपकुमार राई तथा विभिन्न चर्चका पास्टरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सुमन कुरुङबाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक पास्टर मुकुल सिंह राईले दिनुभएको थियो। ख्रिष्टमसको यस विशेष अवसरमा इसाई समाजले सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved