Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घनश्यामको परिवारमा खुशियाली, घनश्यामका बुबा भन्छन् सबैलाई धन्यवाद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 10, 2024
[webverse_shares]

कृष्ण कुँवर। पर्वत फलेवास नगरपालिका २ थापाठाना (घैयार) का घनश्याम छेत्री यतिबेला पोखरामा बुबाको साथमा छन्।

तीनबर्ष अघी यूएई पुगेका थिए घनश्याम,तर बिगत ८ महिनादेखी परिवारको संपर्कमा नआएका घनश्याम क्षेत्रीको बारे जियोग्राफी न्यूज नेटवर्क द्वारा सञ्चालित सूचना चौतारी अनलाईनले खबर प्रकाशित गरेको थियो। पर्बत समाज यूएई र सूचना चौतारी अनलाइनका यूएई समाचार दाताले घनश्यामको खोजीकार्य गरेका थिए।

यूएईको सफाई कम्पनी अल तान्मिया (AL TANMYAH SERVICES L.L.C.) मा पुगेका घनश्याम संपर्कमा नआउंदा घनश्यामका बुबा कृष्ण प्रसाद भुषालका निकट मदनजंग कुँवरले सबै परिवार चिन्तित भएको बताएका थिए।

घनश्यामकी पत्नी शोभा क्षेत्रीले २०७८-११-२८ मा यूएई गएको तर ८ महिनादेखि आफ्नो श्रीमान संपर्कमा नआएको भन्दै खोजिदीन यूएईमा रहेको नेपाली दूतावास अबुधाबी, पत्रकारहरु पर्वत समाज यूएई, नेपाली संघ-संस्थाहरु, समाजसेवी, मानव अधिकारकर्मी, बुद्धिजीवी र यूएईका सम्पूर्ण नेपाली हरुलाई आग्रह गरेकी थीईन।

पर्वत समाज युएईका अध्यक्ष तिलक सापकोटा, उपाध्यक्ष पुर्ण भुषाल, महासचिव जगदिश शर्मा, कोषाध्यक्ष बिनोद पौडेलले घनश्यामलाई प्रत्येक्ष भेटेर घनश्यामको अवस्थाको बारेमा जानकारी लिएका थिए।

घनश्यामको युएईमा बस्न यहि १२ डिसेम्बर सम्म मात्र मिल्ने भएकोले त्यहांभन्दा पहिलानै उनलाई नेपाल पठाउनुपर्ने अवस्था रहेको पर्वत समाजले बताएको थियो।

घनश्यामको विषयमा घनश्यामको स्वास्थ्य परीक्षण गरेर (Fit to Fly) उडान गर्न तयार कागजपत्र बनाएर टिकट लीई १२ तारिख भित्र नेपाल पठाउनै पर्ने अवस्था थियो।

पर्वत समाज युएईद्वारा घनश्यामको स्वास्थ्य परिक्षण गरि दुबईदेखि नेपाल जाने हवाई टिकटको व्यवस्था गरेर हींजो बिहान ४:१० बजेको नेपाल एयरलाईन्सको जहाजबाट घनश्याम नेपाल प्रस्थान गरेको समाजका अध्यक्ष तिलक सापकोटाले बताएका थिए।

घनश्यामलाई विमानस्थलमा छोड्नको लागी पर्वत समाजका अध्यक्ष तिलक सापकोटा, बरिस्ठ सल्लाहकार कमल लामिछाने, समाजसेवी, लक्ष्मण पौडेल पुगेका थिए।

घनश्याम फर्काउने अभियानमा साथ दिने सबैलाई धन्यवाद दींदै सूचना चौतारी अनलाईन, र महाप्रतिबाद साप्ताहिकलाई घनश्यामका बुबा भन्छन्,- छोरा आएको छ आज म र मेरो सबै परिवार धेरै खुशी छौं। यो पबित्र कार्यमा अहोरात्र खटेर छोरालाई नेपाल पठाईदिने पर्बत समाज, समाजका अध्यक्ष तिलक सापकोटा, सूचना चौतारी अनलाइन, अल्तान्मिया कम्पनी लगायत सबै सहयोगिहरु सम्पुर्णलाई ह्वदय देखि धन्यवाद दिन्छु।

घनश्यामलाई भेट्न फिस्टेल अस्पताल पोखरामा पुगेका दीपक कुँवरले भने- फिस्टेल अस्पताल पोखरामा घनश्यामको स्वास्थ्य जाँच सकिएको छ, आजनै घनश्याम पोखराबाट पर्वत लाग्नेछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved