Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मधेशी एकता समाज यूएईको अन्तरक्रिया कार्यक्रममा मन्त्री नवलकिशोर शाह सुडी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 7, 2024
120 shares

सुवास थापा अबुधाबी। यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको सभाहलमा मधेसी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी श्रमिकहरुसंग अन्तरक्रिया गरेका थिए।

यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका व्यवसायी श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको संचालन डक्टर रबिन्द्र यादबले गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनिहरुका समस्यालाई समाधान गर्नेथियो। नेपाली श्रमिक हरुको लागी कस्ता योजनाहरू ल्याउन सकीन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री मार्फत पुर्याउनु रहेको आयोजकको भनाई थीयो।

कार्यक्रममा केही पीडित पक्षसंग पनि अन्तरक्रिया भएको थियो। पीडित हरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम अशुलेर विदेश पठाएको र यहां आऊँदा भनेजस्तो काम नमीलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदीन मन्त्रि सामु पीडितहरुको आग्रह थीयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवी हरूले नेपाल सरकारले गाऊँ- गाऊँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनी मन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका थीए ।

मन्त्री शाहले पीडित हरूको समस्याले आफूलाई पनी पिंडा भएको र सबैकुरा मन्त्री परिषदमा उठाउने बताए l रातपछी दिन आएझैं दु:ख पछी सुख आउने र असफलता पछी सफल पनी भईन्छ भन्दै मन्त्री शाहले पीडित हरुलाई सान्त्वना दीएका थीए ।

मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो। बेलुका ६ देखी ८ बजे, दुई घन्टाको कार्यक्रममा ५२ जना उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved