Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोजपुरी ‘स्टार’ खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 5, 2024
[webverse_shares]

मेवालाल यादव,रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला तथा सांस्कृतिक कार्यक्रममा कुर्सी तोडफोड भएको छ ।चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवको  सांस्कृतिक कार्यक्रममा केही दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन ।

खेसारी लाल यादवलाई हेर्न विहानै देखि सर्वसाधारणको भिड लागेको भए पनि रौतहटको गढीमाई नगरपालिका–४ संग्रामपुरमा आयोजित गढीमाई मेलामा भोजपुरी सुपरस्टार खेसारीलाल यादवको उपस्थितिमा आयोजित कार्यक्रममा ठूलो संख्यामा उपस्थित भीडले कुर्सी तोडफोड गरेको  घटना सामाजिक संजालमा आएको छ । कार्यक्रममा सुरक्षाको कमी, भीड व्यवस्थापनको समस्या, र आयोजकहरूको योजनामा कमीका कारण यस प्रकारको तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यादवको कार्यक्रम तथा प्रस्तुति हेर्नका लागि रौतहटको विभिन्न पालिकाका सर्वसाधारणहरु, सर्लाही, बारा जिल्लासहित भारतका विभिन्न स्थानबाट लाखौँ दर्शक मेलास्थलमा आएका थिए।तर सोही क्रममा व्यवस्थापनको कमजोरीका कारण उपस्थित दर्शकहरूलाई बस्न र कार्यक्रम हेर्न कठिनाइ भएकोले दर्शकले भोजपुरी ‘स्टार’ खेसारीलालको कार्यक्रममा कुर्सी तोडफोड गरेका हुन् ।

रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुरमा आयोजित गढीमाई मेलाको प्रमुख आकर्षणका रूपमा भोजपुरिया सुपरस्टार खेसारीलाल यादवलाई निमन्त्रणा गरिएको थियो। खेसारीलालको कार्यक्रममा अत्यधिक भीड भेला भएको कारणले दर्शकहरूको असन्तुष्टि र व्यवस्थापनको अभावले विवाद उत्पन्न हुँदा जसले गर्दा उपस्थित भीडले कुर्सीहरू तोडफोड गरेका हुन।

यस घटनाले ठूलो ध्यान खिचेको छ र भविष्यमै यस्तो समस्या नदोहोरिने गरी सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।खेसारीलाल यादव एक लोकप्रिय भोजपुरी अभिनेता र गायक हुन् । उनका कार्यक्रम प्रायः धेरै भीड आकर्षित हुने गर्दछन । रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुर कार्यक्रममा खेसारीलाल यादवका दर्शकहरूले कुर्सी तोडफोड गरेका छन् भने, आमतौरमा भीड नियन्त्रण नहुनु, असन्तुष्टि, वा उत्साहको अत्यधिक प्रदर्शनीको कारण हुन सक्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved