Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परोहा नपामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 4, 2024
9 shares

मेवालाल यादव, रौतहट । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्यका साथ सम्पन्न भएको छ । देशका विभिन्न ठाँउहरुमा यो दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिको हक र अधिकार प्राप्तिका लागि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको थियो ।

यस पाली अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अपांगता समावेशी न्यायमा पहुँच सहितको जनउतरदायी स्थानीय सरकार , दिगो भविष्य लागी अपांगता भएका ब्यक्तिको सशक्त नेतृत्व हाम्रो सरकारका साथ रौतहट जिल्लाको परोहा नगर भरीमा मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हक र अधिकारका विषयमा अन्तरकृया कार्यक्रमका साथ अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्रगत रहेर राष्ट्रिय अपांग कलयान संघ नेपालको आयोजनामा कार्यक्रम गर्दै कार्यकारी निर्देशक राजेश साहले जानकारी दिनु भयो । हाल सम्म अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले दिएका सेवा सुविधाहरुमा परिचय पत्रको व्यवस्था, समुदायमा आधारित प्रस्तावना कार्यक्रमको प्रवद्र्धन, पुनःस्थापना केन्द्रहरुको लागि अनुदान सहयोग, सहायक सामाग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरुको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, सार्वजनिक यातायातमा छुटको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, पूर्ण अस्वस्थ व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

सो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल मधेस प्रदेश सदस्य ललन कुमार चौरसिया , अभियान नेपालका प्रोग्राम कोडनेटर जिवनाथ प्राजुली , परोहा नगरपालिकाको महिला , बालबालिका शाखा प्रमुख ऐसा खातुन , श्री छाया अपांगता आवासीय आधारभुत बिधालयका प्र. अ. जान्की घिमिरे , पत्रकार लगायत १०० सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved