Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक नगर ईसाई समाजको बृहत् ख्रीष्टमस सम्बन्धि भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 2, 2024
102 shares

By Dikendra 

झापा । दमक नगर ईसाई समाजले हरेक वर्ष झै यस वर्ष पनि ख्रीष्टमसको अवसरमा प्रेम, शान्ति, आशा फैलाउने उद्देश्यका साथ आगामी पुस ७ गते ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। सोमबार भएको छलफलमा कार्यक्रम संयोजक पास्टर कुमार तामाङले ख्रीष्टमस पर्वको साँचो अर्थ र महत्वलाई जनसमुदायमा फैलाउने उद्देश्य राखेको कुरा व्यक्त गर्नुभयो।

दमक १ स्थित आशिष प्रेस्बिटेरियन चर्चमा भएको भेलामा
चर्चका प्रतिनिधिहरूले ख्रीष्टमसको अवसरमा रयालीको आयोजना गरेर समाजमा शान्ति र प्रेमको सन्देश फैलाउने निर्णय गरेका छन्।

रयालीपछि गोर्खा डिपार्टमेन्ट अगाडि ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बाले जानकारी दिनुभयो।

यसको अलावा, सोही दिन समाजले हालै मनोनीत दमक नगर ईसाई समाजको विभिन्न समितिहरूको लागि प्रशिक्षण कार्यक्रम पनि आयोजना गरेको थियो। समितिहरूमा मूल समिति, आमा दिदीबहिनी, युवा, अदन बगैंचा, प्रशासन समन्वय, विपद व्यवस्थापन, संचार तथा मिडिया, र खेलकुद उपसमिति समावेश छन्। प्रशिक्षण कार्यक्रमले समितिहरूका सदस्यहरूलाई उनीहरूको कार्यक्षेत्र र जिम्मेवारीको बारेमा शिक्षा प्रदान गर्ने उद्देश्य राखेको थियो।

प्रशिक्षण कार्यक्रममा निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ र सल्लाहकार पास्टर राज कुमार राईले समाजको औचित्य र उद्देश्यको बारेमा जानकारी दिएका थिए। उनीहरूले भने, “हामी सबैलाई आफ्नो जिम्मेवारीलाई आनन्दसाथ निभाउनु पर्छ र क्षेत्र अधिकारको महत्त्व बुझ्न आवश्यक छ।” साथै, समर्पण र परिश्रमको साथ समाजका सबै कार्यहरूमा भाग लिन प्रेरित गर्दै, समाजका विधान र कार्यसमितिहरूका प्राथमिक उद्देश्यहरूबारे पनि विस्तृत जानकारी दिइयो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved