Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गायक बद्री पङ्गेनिकाे “कन्या राशी ” बाट छाेरी “बिहानि”काे पनि अभिनयमा डेब्यू

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 29, 2024
21 shares

काठमाडौं । गायक बद्री पंगेनीले नयाँ गीत मार्फत धार्मिक र सामाजिक भ्रातृत्व र सहिष्णुताको सन्देश दिने प्रयत्न गरेका छन् । गीतको बोल छ- ‘कन्या राशि ।’

१६ मिनेट लामो यो गीत कुनै म्युजिक भिडियो भन्दा पनि ‘म्युजिकल फिल्म’ बढी हो जहाँ कथानक फिल्म निर्माणका लागि आवश्यक सबै आधारभूत व्याकरणीय तत्व मिसाइएको छ ।

यो म्युजिकल फिल्ममा हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्ध र हार्दिकतालाई प्रस्तुत गरिएको छ । आफ्ना गीतहरुमा सामाजिक यथार्थ र सन्देश समेट्दै आएका पंगेनीको नयाँ गीत पनि त्यसकै एक श्रृंखला हो ।

रोचक के छ भने- यो म्युजिक फिल्म मार्फत पंगेनीकी छोरी बिहानीले अभिनयमा डेब्यु गरेकी छन् । उनको अभिनय शैली प्रशंसायोग्य छ । बद्रीले आफ्नो नामको बीचमा समेत कुमार थपेका छन् । भिडियोको निर्देशन र गीतमा संगीत पनि उनैले भरेका हुन् ।

नारायण ज्ञवालीको शब्द रहेको गीतमा पंगेनी र समीक्षा अधिकारीको स्वर छ । प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा प्रभात पल ठकुरी, बिहानी पंगेनी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलले अभिनय गरेका छन् ।

बद्री पंगेनी युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । एलएलबी अध्ययनरत बिहानीले राजनीतिमा रूचि राख्ने जनाइएको छ । उनी सत्तारुढ दल एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य समेत हुन् । गीत सार्वजनिक हुने वित्तिकै बिहानीले सामाजिक संजालबाट प्रशंसा पाइरहेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved