Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

द मदर फाउन्डेसनसँग राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे सहकार्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 29, 2024
123 shares

काठमाडौं। द मदर फाउन्डेसनद्वारा गत मंसिर ३ गत्तेदेखि तीनदिन सम्म  राजधानीमा एक कार्यक्रम आयाेजना गरि इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाएको छ।

मलेसियाली दूतावासको सहयोगमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त समारोहमा इस्लामिक कला र वास्तुकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्दै दिवस मनाइएको हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नोभेम्बर १८ लाई इस्लामिक
कलाको अन्तर्राष्ट्रिय दिवस घोषणा गरिएकोमा धन्यवाद व्यक्त गर्नु भएकाे थियाे। भण्डारीले विश्वभरी नै प्रयोग हुने कला र डिजाइनहरूमा इस्लामिक कलाको महत्वपूर्ण भूमिका रहेको बताएकि थिईन्।

मूर्त र अर्मूत सांस्कृतिक सम्पदाको संरक्षण गरेको भन्दै पूर्वराष्ट्रपति  भण्डारीले इस्लामिक कला र वास्तुकलाको महत्वमाथि प्रकाश पारेकि थिइन् ।

द मदर फाउन्डेसनका संस्थापक एवं पूर्व न्यायाधीश डा. सलाउद्दिन
अख्तर सिद्धीकीले हिन्दू समुदायमा इस्लामिक कलाको के योगदान
छ भन्ने लुकेर बसेको तथ्यलाई मलेसियाली दूतावासको सहयोगमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा इस्लामिक कला र वास्तुकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी गरिएको थियाे ।

इस्लामिक कला र वास्तुकलाको महत्व र प्रयोग विश्व सामु ल्याउने उद्देश्यले सन् २०१६ मा संस्थाको स्थापना गरिएको सिद्धीकीले जनाएका थिए।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले नेपालको संस्कृतिक क्षेत्रमा इस्लामिक
कला र वास्तुकलाले ठूलो सहयोग पुयाएको बताए।


कुलपति हार्तम्छालीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले द मदर फाउन्डेसनलाई सक्दो सहयोग गरेको र आगामी दिनहरूमा पनि गर्ने प्रतिबद्धता जनाए। युनेस्कोले सन् २०१९ को नोभेम्बर १८ मा यो दिवस मनाउने घोषणा गरेको थियो। यसै क्रममा द मदर फाउन्डेसनले पनि यो दिवस मनाउन इस्लामिक कला रवास्तुकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी गरेको संस्थाकी अध्यक्ष
तबस्सुम सिद्धिकीले बताइन्।

भने ४ गत्ते मंगलबार भएकाे एक सम्मेलनलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सहकार्य गरेकाे थियाे। साथै युनेस्कोको नेपाल प्रमुख माइकल क्रोफ्ट, मलेसियाली दूतावासका चार्ज डी अफेयर्स मोहम्मद फुरियस अजम र इसिंसाका महानिर्देशक प्रा.डा. महमुद इरोल किलिक, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे,प्रा. डा. दिनेशराज पन्त, नास्टका पूर्वउपकुलपति प्रा.डा. जीवराज पोखरेलले इस्लामिक कला र बास्तुकला एवं नेपालमा यिनको प्रभावका विषयमा आफ्ना धारणा राख्नु भएकाे थियाे।

तीन दिनसम्म चलेकाे उक्त देशका प्रदर्शनीमा नेपालसहित भारत, टर्की, रसिया, मोरक्को, मलेसियालगायतका इस्लामिक क्यालिग्राफी, चित्रकला र फोटोहरू समावेश गरिएकाे थियाे ।

International day of Islamic art celebrated in Kathmandu with (FNCN)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved