Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घर-घरमै पुगेर बिरामीलाई सेवा दिदै उषा हेल्थ केयर सर्भिस एट हाेम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2024
171 shares

मेवालाल यादव। काठमाडौ क्षेत्रपाटी स्थित उषा हेल्थ केयर सर्भिस एट होमले बिगत तीन बर्षदेखि चलाउदै आईरहनु भएको हेल्थ होम केयर घर-घरमै आएर लामो समय सम्म उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने अनुभवी नर्सिङ सेवा, डाक्टर सेवा, ल्याब सेवा घरमै उपलब्ध गराउँदै आएको छ।

उषा हेल्थ केयर सर्भिस एट होमले अपांगता भएका, घरमै औषधि चलाउनु पर्ने दीर्घ रोगी, प्यारालाइसिस भएका बिरामी, क्यान्सर भइ समय-समयमा किमो थेरापी, ब्रेन स्ट्रोक(न्युरो) लगायत विभिन्न बिरामीहरुलाई स्वास्थ्य सेवा घरमै पुगेर दिने गरेको संस्थाका निर्देशक अमित यादवले बताउँछन्।

उनले भने घर-घरमा अनुभवी डाक्टर, नर्स, पारामेडिक्स द्वारा राम्रो उपचार गरिने जस्तै- ड्रेसिङ, क्याथेटर लगाउने, केयर टेकर सेवा दिने, नाकमा NG टयुब हाल्ने, रगत जाँच गर्नुपर्ने बिरामीको पनि घरबाटै नमुना संकलन गरेर ल्याबरिपोर्टसमेत घरमै दिने गरेको बताए। र घरमै अनुभवी चिकित्सक द्वारा फिजियो थेरापी सेवासमेत उपलब्ध गराउँदै आएको यादवको भनाई छ।

‘हाम्रो सेवाबाट बिरामीले समयमा उपचार पाउँछन्। परिवारका सदस्यलाई पनि अस्पताल लगिराख्नु पर्ने झन्झट हुँदैन। उपचार नपाउने चिन्ता पनि हुदैन। बिरामीको अवस्था हेरेर हामीले निको नहुन्जेलसम्म उक्त सेवा उपलब्ध गराउँछौं,’ उनले भने।

काठमाडौं उपत्यका, बिरगंज,भरतपुर, धरान, इटहरी, विराटनगर र पोखराबाट सेवा प्रदान गर्दै आएको उनको भनाई छ। आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने यादवले बताए।

‘हाम्रोमा शुल्क धेरै महँगो पनि छैन। बाटो खर्च जोडिदैन। बिरामीको सेवाको प्रकृति हेरेर शुल्क लिने गरेका छौं,’ उनले भने, ‘सेवा भावलाई प्राथमिकतामा राख्दै आएका छौं।’ अहिले 40 भन्दा बढी जना स्वास्थ्य कर्मचारीहरु बाट सेवा प्रदान गर्दै आएको उनले बताए।

सेवा लिनका लागि; ९८२३८१४५९५ र ९७४१६६२२७२ मा सम्पर्क गर्न सकिन्छ। उषा हेल्थ सर्भिस एट होम फेसबुक पेज, ईन्स्टाग्राम, ट्विटरमा गएर पनि सम्पर्क गर्न सकिने अमित यादवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved