प्रहरी टोलीले खोजतलास गर्दा नगरकोटीकै घरको कोठाभित्र ३३ वर्षीया श्रीमती सीता दंगाल (नगरकोटी), १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाको बालक मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- September 29, 2026