Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बक्यौता नतिर्नेहरुकाे लाइन जाेड्ने सरकारकाे निर्णय बिरुद्ध प्राधिकरणका संघर्षमा उत्रिने चेतावनिचारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 11, 2024
[webverse_shares]

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्ग लाइनको बक्याताको किस्ता तिर्न सुरु नगरे पनि बिजुली जोड्ने सरकारको निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी प्राधिकरणका कर्मचारीले दिएका छन्।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र पुनः जोड्न विद्युत प्राधिकरणलाई निर्देशन लिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका थिए।

लामो समयदेखि बक्यौता नरितेपछि प्राधिकरणले कात्तिक ८ गते ३४ वटा उद्योगको लाइन काटेको थियो।

विद्युत् नियमन आयोगले बक्यौता तिर्न ५६ किस्ताको सुविधा दिएर पहिलो किस्ता बुझाएका १४ वटाको लाइन जोडिए पनि बाँकीले बुझाएका छैनन्।

ती किस्ता बुझाउन सुरु नगरेका उद्योगमा लाइन जोड्न मन्त्रिरिषदले निर्देशन दिएसँगै सामेबार प्राधिकरणमा कार्यरत कर्मचारीहरुको दुईवटा संगठन कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले संघर्ष गर्ने चेतावनी दिएका हुन्। परिषदका अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका वरिष्ठ उपाध्यक्ष भूमिनन्द अर्यालले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयविरुद्ध संघर्ष गर्ने जनाएका हुन्।

सरकारको निर्णयले ठूलालाई चैन सानालाई ऐन भएको उनीहरुको दाबी छ।

‘संस्था हितका विषयमा आई पर्ने सबै प्रकारका चुनौतिहरुमा हाम्रो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस्ता निर्णयहरुले सानालाई ऐन र ठुलालाई चैन भन्ने उक्ती चरितार्थ हुनुका साथै दैनिक कार्य संपादनमा समेत प्रतिकुल असर पर्ने हुदा आम जनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महशुल उठाउन प्रचलित ऐन, नियम र विद्युत वितरण विनियमावलीमा रहेका व्यवस्थाहरु अनुरुप बक्यौता महशुल बुझाउन बांकी रहेका ग्राहकहरुवाट महशुल भुक्तानी भए पश्चात मात्र लाईन जोड्ने व्यवस्था हुन अनुरोध गर्दछौँ,

उनीहरुले अगाडि भनेका छन्, ‘अन्यथा डेडिकेटेड फिडर तथा ट्रङ्ग लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाईन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरु दिन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved