Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मित्र मिलन सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न विद्यामा सम्मान तथा पृरस्कृत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 10, 2024
75 shares

झापा । झापाको दमक ८ स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । आईतबार दमक स्थित कन्काई पार्टी प्यालेसमा एक कार्यक्रमकाे आयोजना गरि साधारणसभा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष धर्म प्रशाद दाहाल(दिपेस) रहनुभएको थियोे भने पानसमा दिप प्रज्वलन गरि कार्यक्रमकाे उद्घघाटन गरिएको थियोे ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै विश्व आर्थिक मन्दिसंगै विगत केहि समयदेखि नेपाल तथा विश्वव्यापि रुपमा देखिएको आर्थिक मन्दिले गर्दा बैंक तथा वित्तिय संस्थामा ठुलो असर परेको साथै यस समस्याले गर्दा विभिन्न सहकारी संस्थाहरुले घर जग्गामा गरेको लगानी, अन्य कतिपय ठुला ऋणमा गगरिएका लगाानी, असुलिमा समस्या तथा आन्तरिक संस्थाका व्यवस्थापनमा कमजोरि भई सदस्यको बचत संकलन फिर्ता गर्न नसक्दा संकटमा परिरहेको तथा नेपाली जनताहरुले सुशासन र सम्वृद्वीका निम्ति सदियौं देखि वलिदानी पुर्ण लडाई लड्दै र जिवन उत्सर्ग गर्दै आएकाे मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थराज पाण्डेले बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आ.व २०८०/२०८१ मा गरेको कामहरु ७.४८ प्रतिशतले शेयर सदस्यमा वृद्धि भएको, शेयर पूँजी १ करोड २३ लाख ५ हजार ९०० पुगेको , कर्जा लगानी तर्फ ५ करोड ४१ लाख ७८ हजार २५९ , कूल आम्दानी ६२ लाख ८४ हजार २१० मा झरेको लेखा समिति सदस्य रमेश श्रेष्ठले बताउनुभयो ।

यस्तै संस्थाकाे कुल पूंजि ६ करोड १ लाख २ हजार ७ सय ३२ रुपैया रहेको र यश बर्ष निश्रेप सङकलन ३८ करोडकाे हाराहारीमा रहेको साथै कुल आम्दानी ६६ लाख ८४ हजार २ सय १० रुपैया ८८ पैसा रहेको छ भने खर्च तर्फ ५३ लाख ८६ हजार हाराहारीमा रहेको संस्थाका ब्यवस्थापक साेम प्रसाद दाहालले बताउनुभएको छ।

मासिक बचत तर्फवाट बालकुमारी आचार्य, दैनिक बचत तर्फवाट रोषण पौडेल, नारी बचत तर्फबाट उर्जा राई , मित्र बचत तर्फबाट विवेक सिटौला , बाल बचत तर्फवाट सारिका पाण्डे ,जेष्ठ नागरिक बचत तर्फवाट चन्द्रकला पौडेल र तोर्ण वहादुर वस्नेत , साहारा बचत तर्फवाट डिक वहादुर पाण्डे, एक बर्षे मुद्धति बचत तर्फबाट हरि प्रसाद कुवर, पाँच बर्षे क्रमिक वचत तर्फबाट लुमा घिमिरे , व्यवसाय कर्जातर्फवाट भेषराज ढुङ्गाना, गरि १३ जनालाई प्रशंसा-पत्र सहित सम्मान गरिएको हाे ।

एसइइमा सर्वोत्कृष्ट ग्रेड ल्याई उत्तिर्ण भएका सहकारि संस्थाका शेयर सदस्य देबी प्रसाद आचार्यका छोरा अनमोल आचार्य, उत्कृष्ट कर्मचारिका रुपमा गिता सुवेदीलाई प्रशंसा-पत्र सहित पुरस्कृत गरेकाे थियोे । अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउनुहँदै पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष दाहालले बताउनुभयो ।

मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मी प्रसाद सिटौलाले संचालन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि दमक सेवा कार्यालय झापा दमकका नेफ्स्कून कार्यलय प्रमुख रिशभराज रेग्मि, सञ्चालक समितिका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved