Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजदेवी नगरपालिकाका ३५० बाढीपीडित परिवारलाई राहत वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 30, 2024
18 shares

मेवालाल यादव,रौतहट। घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापित भएका ३५० बाढीपीडित परिवारलाई राजदेवी नगरपालिकाले राहत सामग्री उपलब्ध गराएका छन् ।राजदेवी नगरपालिकामा श्री आधारभुत बिधालय लक्ष्मीपुर बेलबिछवामा आयोजना गरिएको कार्यक्रममा युनिसेफ र छायाँ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाईका लागी , सुत्केरी महिला तथा बाढ़ी पीडि़त परिवारलाई राहत सामग्री वितरण गरिएका हुन् ।

राजदेवी नगरपालिका वड़ा नम्बर -८  का बाढ़ी पीडि़त परिवारलाई राहत वितरण गरिएको राजदेवी नगरपालिकाले जनाए । फेरी थप छायाँ नेपालद्वारा बाढ़ी पीडि़त परिवारलाई २० लिटरको बाल्टिन, मग, त्रिपाल, चामल-२५ के. जि , चिनी, दाल, नमक, तेल, झुल, साबुन, पेस्ट, पानी राख्ने ५ लिटरको जर्किन, मग, एकुवा ट्याब, साबुन तथा सरसफाई सहितका सामग्री ३५० जनालाइ वितरण गरिएको  छायाँ नेपाल को स्थानीय संयोजक राजेश साहले जानकारी दिए ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले छायाँ नेपाल पालिका बीच समन्वय र सहकार्य गरि  एस्तो राहत योग्य  सामग्री गर्भवती महिला,  महिला, अपाङ्गता भएको व्यक्ति र बालबालिकाको लागि उपलब्ध गराएकोमा नगर प्रमुख यादवले छायाँ नेपाललाई धन्यवाद व्यक्त गर्दै बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाई भएकाृ छ, किसानहरुको भएको क्षतिपूर्तिको उचित मुआब्जा दिने प्रतिबद्धता जनाए ।

बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीय संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने जानकारी दिए ।राजदेवी नगरपालिकाको बाढ़ी पीडि़त परिवारलाई सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका तयार रहेकोले इच्छुक संघ सस्थालाई आवश्यक सहयोग गर्न आग्रह उनले गरे ।

नगरपालिकाले कृषि, भौतिक पूर्वाधार, माछा, तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाई तथा प्रभावित परिवार समक्ष राहत उपलब्ध गराउने प्रतिबद्धतालाई दोहर्याए ।पीडि़तलाई हतास नहुन अनुरोध गर्दै नगरप्रमुख यादवले पीडि़तको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न छायाँ नेपाललाई अपील गरे ।

राहत वितरण कार्यक्रममा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा, उपप्रमख राज कुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, समाजसेवी नबीन सिंह , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved