बैतडी । सुदूरपश्चिममा हिजो शुक्रबारका दिन हरिचन-रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका ९ धारापनी खोलामा मलामी बोकेर गएको ट्याक्टर दुर्घटना भएको थियोे ।
ट्याक्टर दुर्घटना हुदा सुर्नया गाउँपालिका ६ को ट्याक्टर चालक अन्दाजी, ३०, वर्षीय गोविन्द कुवँरलाई सामान्य चोट लागेको छ ।
उक्त घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको र ट्याक्टर भित्र चालक मात्र रहेको सो सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना
प्रहरीले जानकार गराएको छ ।
ट्याक्टर दुर्घटना हुदा करिबकरिब सडकबाट २५ मिटर तल खसेको र दुर्घटना के कारण भने खुलाउन बाकी छ भने पाटन नगरपालिका ९ धारापानी गाउँमा मलामीलाई घर पुर्याएर फर्किदा खोड्पेतर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीले जानकार गराएको छ ।
